बेयरस्टोको उत्कृष्ट ब्याटिङका बाबजुद इंग्ल्यान्ड पराजित

एजेन्सी – ओपनर तथा विकेटकिपर जोनी बेयरस्टोको उत्कृष्ट ब्याटिङका बाबजुद घरेलु टोली इंग्ल्यान्ड चौथो तथा अन्तिम टि२० आई खेलमा न्युजिल्यान्डसँग ६ विकेटले पराजित भएकोछ । योसँगै चार टि२० आई खेलको सिरिज २–२ को बराबरीमा सकिएको छ । जितको लागि १ सय ७६ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले १७.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । […] The post बेयरस्टोको उत्कृष्ट ब्याटिङका बाबजुद इंग्ल्यान्ड पराजित first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

स्टोक्सको शतकका बाबजुद लगातार दोस्रो टेस्टमा अस्ट्रेलियासँग इंग्ल्यान्ड पराजित

अस्ट्रेलियाले इंग्ल्यान्ड विरुद्ध जारी द एसेज सिरिज अन्तर्गत दोस्रो टेस्टमा ४३ रनको जित निकालेको छ। जितसँगै अस्ट्रेलियाले ५ खेलको सिरिजमा २-० को अग्रता बनायो। तेस्रो टेस्ट आगामी ६ जुलाईबाट लिड्समा हुने छ। घरेलु टिमका कप्तान बेन स्टोक्सले १५५ रनको सानदार शतकीय इनिङ खेलेपनि टिमको हार टार्न भने पर्याप्त भएन। स्टोक्सको यो १३ औ टेस्ट शतक […]

दक्षिण अफ्रिका जितका बाबजुद बाहिरियो, इंग्ल्यान्ड र अष्ट्रेलिया सेमिफाइनलमा

एजेन्सी – दक्षिण अफ्रिका आइसिसी टि२० विश्वकप २०२१ मा सुपर १२ समूह १ बाट नेटरनरेटको कारण समूह चरणबाट बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई १० रनले पराजित गरेपनि समूह चरणबाटै बाहिरिएको छ । इंग्ल्यान्ड, अष्ट्रेलिया र दक्षिण अफ्रिकाको समान ८ अंक भएपनि नेटरनरेटको आधारमा दक्षिण अफ्रिका शीर्ष दुईमा पर्न सकेन । […]