नेकपा विप्लव समूह, माओवादी र नेकपा एसका शीर्ष नेताहरूबीच भेट

काठमाडौँ– नेकपा विप्लव समूहका शीर्ष नेताहरूले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरूसँग भेट गरेका छन् । आइतबार नेकपा विप्लव समूहका सचिवालय सदस्यहरू धर्मेन्द्र बास्तोला कन्चन र हेमन्तप्रकाश वली सुदर्शनले माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका हुन् । उनीहरूबीच कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा भेट भएको हो । केही […]

सम्बन्धित सामग्री

कोशीमा समाजवादी मोर्चाले सोमबार सभा गर्दै

२३ भदौ, विराटनगर । समाजवादी मोर्चाले सोमबार विराटनगरमा सभा आयोजना गर्ने भएको छ । सत्तारुढ चार दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेकपा (विप्लव) समूह आवद्ध समाजवादी मोर्चाले सोमबार विराटनगरमा सन्देशसभा नाममा कार्यक्रम गर्न लागेको हो । सभालाई प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,  नेकपा एकिकृत समाजवादी […]

विप्लवको राजनीतिक प्रस्ताव पारित

असोज २५ गतेदेखि कपिलवस्तुमा जारी नेकपा (विप्लव समूह) को नवौँ महाधिवेशन पार्टी महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’द्वारा प्रस्तुत राजनीतिक प्रस्ताव सर्वसम्मत पारित भएको छ ।महासचिव विप्लवले राजनीतिक प्रतिवेदन, विधान, नीति तथा कार्यक्रम र जातीय मुक्तिसम्बन्धी प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिएका थिए । प्रतिनिधिहरूले राखेको चासो, जिज्ञासा र प्रश्नहरूको जवाफ दिँदै विप्लवले पुँजीवादी विश्व असफल भएकोले समाजवादी क्रान्ति हुने कुरामा विश्वस्त रहन कार्यकर्तालाई अपिल गरे ।प्रस्ताव पास गरिसक

बजार बन्द गराउँदै हिँडेका विप्लव समूहका कार्यकर्ता महेन्द्रनगरमा पक्राउ

कञ्चनपुर :  कञ्चनपुरको महेन्द्रनगर बजार बन्द गराउँदै हिँडेका नेकपा (विप्लव समूह) का तीनजना कार्यकर्तालाई आज प्रहरीले पक्राउ गरेको छ।नेकपाका कञ्चनपुर जिल्ला सेक्रेटरी प्रकाश मल्लका अनुसार पक्राउ पर्नेमा ललित एसके‚ भरत विक र अनिल रेडी रहेका छन्। पक्राउ परेका तीनैजनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको छ।नेकपा (विप्लव समूह) लगायतले गरेको बन्दका कारण कञ्चनपुर जिल्लाको जनजीवन प्रभावित भएको छ। यातायातका साधान बिहानैदेखि सञ्चालन हुन सकेका छैनन्। भारतबाट फर्केका यात्रुहरू महेन्द

सिन्धुलीमा बन्दका कारण जनजीवन प्रभावित

सिन्धुली । नेकपा (विप्लव) समूह लगायतका राजनैतिक दलहरुले मंगलबार गरेकाे नेपाल बन्दले सिन्धुलीमा पनि जनजीवन प्रभावित भएकाे छ । नागरिकता विधेयक, महँगी र भ्रष्टाचार लगायतकाे विरोधमा मंगलबार देश व्यापी विरोध र बन्दका कारण सिन्धुलीमा जनजीवन प्रभावित भएकाे हाे । बन्दका कारण सिन्धुली जिल्लाका शैक्षिक संस्थाहरु बन्द भएका छन् । विपी, मदन भण्डारी र मध्यपहाडी राजमार्गमा […]

विप्लव विद्यार्थी संगठन ललितपुर संयोजक अखिल क्रान्तिकारीमा प्रवेश

नेकपा विप्लव समूह  निकट अखिल (क्रान्तिकारी)का ललितपुर जिल्ला संयोजक मान बहादुर तिरुवा विप्लव पार्टी र विद्यार्थी संगठन परित्याग गरी माओवादी (केन्द्र)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मा प्रवेश गरेका छन् ।उनलाई माओवादी केन्द्र निकट विद्यार्थी संगठनका केन्द्रिय अध्यक्ष पन्चा सिंहले प्रवेश गराएकी हुन । उनलाई केन्द्रीय समितिमा राखिएको छ ।

कलङ्कीमा २ वटा कुकर बम फेला

काठमाडौँ । काठमाडौँको कल्कीस्थित ढुंगेअड्डामा कुकर बम भेटिएको छ । सडक पेटीमा दुई वटा कुकर बम फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । नेपाली सेनाको टोलीले बम डिस्पोज गर्ने प्रयास गरिरहेको छ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सदनमा टेबल गर्न नहुने माग राख्दै नेकपा ‘विप्लव’ समूह सहितका ५ साना दलले बुधवार नेपाल बन्दको […]

विप्लव समूह शान्ति प्रक्रियामा आउँदा जुम्लावासी खुसी

नेकपा विप्लव समूह शान्ति प्रक्रियामा आउँदा जुम्लावासी खुसी भएका छन्। विप्लव समूह भूमिगत अवस्थामा हुँदा मुलुकमा फेरि युद्ध चल्ने चिन्ताले आजित जुम्लावासी शान्ति प्रक्रियामा आएसंगै ढुक्क भएका हुन्।

ओली–विप्लव सँगसँगै, २ तस्बिर

नेपाल सरकार र विद्रोही नेकपा विप्लव समूह बीच हस्ताक्षर कार्यक्रममा उपस्थित प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द अभिवादन गर्दै । तस्वीर, रासस

नेकपा (विप्लव समूह) का ११ जना कार्यकर्ता पक्राउ

इलाम – इलाममा नेकपा (विप्लव समूह) का ११ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्लाको सूर्योदय नगरपालिका वडा नम्बर –५, समाल्बुङको सुम्फुङ्गमा नेकपा कार्यकर्ता पक्राउ परेका हुन् ।  पक्राउ पर्नेमा नेकपा मेची अञ्चल इन्चार्ज तथा केन्द्रीय सदस्य सुमन लिम्बूसहित ११ जना रहेका जिल्ला प्रहरी कार्यलय इलामले...