कलङ्कीमा २ वटा कुकर बम फेला

काठमाडौँ । काठमाडौँको कल्कीस्थित ढुंगेअड्डामा कुकर बम भेटिएको छ । सडक पेटीमा दुई वटा कुकर बम फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । नेपाली सेनाको टोलीले बम डिस्पोज गर्ने प्रयास गरिरहेको छ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सदनमा टेबल गर्न नहुने माग राख्दै नेकपा ‘विप्लव’ समूह सहितका ५ साना दलले बुधवार नेपाल बन्दको […]

सम्बन्धित सामग्री

ओखलढुंगामा प्रेसर कुकर बम डिस्पोज

ओखलढुंगा । ओखलढुंगामा शनिबार फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । प्रहरीका अनुसार जिल्लाको मैलुङ गाउँपालिकास्थित पुलमा प्रेसर कुकर बम फेला परेको थियो । बम भेटिएपछि नेपाली सेनाको टोली घटनास्थलमा पुगेर त्यसलाई डिस्पोज गरेको प्रहरीले जानकारी दिएको छ । निर्वाचनको पूर्वसन्ध्या देसैभर बम फेला परिरहेको छ । नेत्र विक्रम चन्द […]

दार्चुलाको गोकुलेश्वरमा प्रेसर कुकर बम फेला

दार्चुलाको गोकुलेश्वरमा प्रेसर कुकर बम फेला परेको छ । नेकपा विप्लव समूहले दार्चुला बैतडी जोड्ने चमेलिया पुलमा बम राखेको हो । बमलाई नेपाली सेनाको विष्फोट टोलीले नष्ट गरेको जिल्ला प्रहरी...

सत्ता गठबन्धनको सम्पर्क कार्यालय अगाडि प्रेसर कुकर बम फेला

ललितपुर स्थित जावलाखेलमा रहेको सत्ता गठबन्धनको सम्पर्क कार्यालय अगाडि प्रेसर कुकर बम फेला परेको छ ।  शुक्रबार बिहान भेटिएको उक्त बम नेपाली सेनाको टिमले डिस्पोज गरेको एसपी सुधिर शाहीले रातोपाटीलाई जानकारी दिए । निर्वाचन विथोल्ने मनासायका साथ उपत्यकाको विभिन्न स्थानमा शङ्कास्पद वस्तु राखिएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरले घटनाबारे अनुसन्धान गरिरहेको छ ।आजै बिहान काठमाडौंको बूढानीलकण्ठ र हाँडीगाउँ स्थित भत्केको पुलमा शंकास्पद वस्तु फेला परेको थियो । हाँडीगाउँमा प

स्याङ्जामा प्रेसर कुकर बम फेला

स्याङ्जा । स्याङजाको भीरकोट नगरपालिकाको-६ मा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ। आज (सोमबार) बिहान बम जस्तो बस्तु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बम एमालेको तर्फबाट मेयर पदका उम्मेदवार बनेका विश्वनाथ अर्यालको घर नजिकै बाटोमा फेला परेको हो । चुनावी माहोललाई आतंकित पार्ने योजनामा बम राखेर तर्साउन […]

संसद भवन अगाडी कुकर बम फेला

नयाँ बानेश्वरस्थित संसद भवन अगाडी कुकर बम फेला परेको छ । सडकमा शंकास्पद वस्तु फेला परेपछि प्रहरीले उक्त क्षेत्रलाई सुरक्षित गरेको छ । सडकमा गुड्ने गाडीहरुलाई वान वे मार्फत सञ्चालन गरिएको छ । कुकर बम जस्तो देखिने बस्तु जिस्पोजको तयारी भईरहेको प्रहरीले जनाएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा विप्लव […]

संसद भवन अगाडि कुकर बम फेला (भिडियो)

नयाँ बानेश्वरस्थित संसद भवन अगाडी कुकर बम फेला परेको छ । बम निस्क्रिय बनाउन नेपाली सेनालाई खबर गरिएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले सोमबार नेपाल बन्द आह्वान गरेका छन् । बन्दकर्ताले बम राखेर हिँडेको प्रहरीले बताएको छ ।

ढुङ्गे अड्डामा कुकर बम फेला

काठमाडौं : काठमाडौंको ढुंगेअड्डामा कुकर बम फेला परेको छ। बिहानै सडकमा दुईवटा प्रेसर कुकर भेटिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अहिले त्यस क्षेत्रको आवागमन बन्द भएको छ।नेपाली सेनाको टोलीले अहिले डिस्पोज गरिरहेको प्रहरी प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए।

कलंकी नजीकै दुई वटा कुकर बम फेला

काठमाडौं, फागुन ६ । काठमाडौंको कलंकी नजीकै सडक पेटीमा २ वटा प्रेसर कुकर बम फेला परेका छन् । कलंकीस्थित ढुंगेअड्डामा झोलामा राखेको अवस्थामा बम भेटिएको हो । बम रहेको पत्ता लाग्ने वित्तिकै उक्त ठाउँलाई नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले घेरा हालेर सुरक्षित गरेको छ । बमलाई नेपाली सेनाको टोलीले निष्क्रिय गरिरहेको छ । बम […]

काठमाडौंको ढुंगेअड्डामा २ वटा कुकर बम फेला

काठमाडौंको कलंकीस्थित ढुंगेअड्डामा कुकर बम भेटिएको छ । सडक पेटीमा दुईवटा कुकर बम फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । नेपाली सेनाको टोलीले बम डिस्पोज गर्ने प्रयास गरिरहेको छ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सदनमा टेबल गर्न नहुने माग राख्दै नेकपा ‘विप्लव’ समूह सहितका ५ साना दलले बुधबार नेपाल बन्दको आयोजना गरेका थिए। साथै, एमसीसीको विरोधमा काठमाडौंमा केही दिनदेखि विरोधका विभिन्न कार्यक्रमहरु भइरहेका छन् । बम राख्नेहरुबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।