नेकपा (विप्लव समूह) का ११ जना कार्यकर्ता पक्राउ

इलाम – इलाममा नेकपा (विप्लव समूह) का ११ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्लाको सूर्योदय नगरपालिका वडा नम्बर –५, समाल्बुङको सुम्फुङ्गमा नेकपा कार्यकर्ता पक्राउ परेका हुन् ।  पक्राउ पर्नेमा नेकपा मेची अञ्चल इन्चार्ज तथा केन्द्रीय सदस्य सुमन लिम्बूसहित ११ जना रहेका जिल्ला प्रहरी कार्यलय इलामले...