स्पेनीस ला लिगा फुटबलमा रियल मड्रिडले गोल वर्षा गर्दै सहज र फराकिलो जित हात पारेको छ। आइतबार राति रियल मड्रिडले डिपोर्टिभो ला कोरुनालाई ७–१ ले हराउँदै सानदार जित हात पारेको हो। रियल मड्रिडको जितमा क्रिष्टियानो रोनाल्डो, नाचो र ग्यारेथ बेलले २–२ तथा लुका मोड्रिचले १ गोल गरे। खेलमा अग्रता भने डिपोर्टिभो लाकुरानाले लिएको थियो। तर…