युनाइटेडको गोल वर्षा, आर्सनललाई झिनो आशा

ब्रुनो फर्नान्डेज र एडिन्सन कभानीले दुई–दुई गोल गर्दा म्यान्चेस्टर युनाइटेडले गोलले पछि परेको स्थिति उल्टाउँदै एएस रोमामाथि गोल वर्षा गरेको छ । रोमाविरुद्ध ६–२ को जीत हासिल गर्दै युनाइटेडले युरोपा लिगको फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको हो ।खेलको नवौँ मिनेटमा फर्नान्डेजले युनाइटेडलाई अग्रता दिलाए पनि लोरेन्जो पेलेग्रिनीले पेनाल्टीबाट बराबरी गोल फर्काए । त्यसपछि एडिन जेकोले रोमालाई अग्रता दिलाए ।दोस्रो हाफमा भने युनाइटेडले गोलको वर्षा गर्यो । शुरुवातमा नै कभानीले बराबरी गोल फर्काए

सम्बन्धित सामग्री

रियलको घरेलु मैदानमा बार्नाको गोल वर्षा

काठमाडौं । बार्सिलोनाले रियल म्याड्रिडलाई उसैको घरेलु मैदानमा हराउँदै लिग उपाधिको आशा कायम राखेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले ४-० को शानदार जीत हासिल गरेको हो । बार्सिलोनालाई जीत दिलाउन पहिलो क्लासिको खेलिरहेका पीएरे एमरिक आउबामियाङ नायक रहे उनले दुई गोलको गर्नुका साथै एक गोलको अवसर सिर्जना गरे । आउबामियाङले खेलको २९ औँ […]

रियलको घरेलु मैदानमा बार्साको गोल वर्षा

बार्सिलोनाले रियल म्याड्रिडलाई उसैको घरेलु मैदानमा हराउँदै लिग उपाधिको आशा कायम राखेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले ४-० को शानदार जीत हासिल गरेको हो ।बार्सिलोनालाई जीत दिलाउन पहिलो क्लासिको खेलिरहेका पीएरे एमरिक आउबामियाङ नायक रहे उनले दुई गोलको गर्नुका साथै एक गोलको अवसर सिर्जना गरे । आउबामियाङले खेलको २९ औँ मिनेटमा ओसमान डेम्बेलेको पासमा बार्सालाई अग्रता दिलाएका थिए । ३८ औँ मिनेटमा रोनाल्ड अराउजोले बर्साको अग्रता दोब्बर बनाए ।दोस्रो हाफमा फेरान टोरेस र आउबामियाङले एक एक गोल गर्दै टो