आर्सनलको गोल वर्षा, चेल्सी पनि विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगको यो सिजनको अन्तिम म्याच डेमा गोलको वर्षा हुँदा आर्सनलले सानदार जित निकाल्दै सिजनको अन्त्य गरेको छ । आर्सनलले घरेलु मैदानमा एर्भटनमाथि ५–१ को सानदार जित निकाल्दै पाँचौं स्थानमा लिगको अन्त्य गरेको छ । इमिरेट्स स्टेडियममा आइतबार राति भएको खेलमा आर्सनलको फराकिलो जितमा गाब्रियल मार्टिनेली, इडवार्ड एनकेइटा, सेडरिक सोराएस, गाब्रियल र […]

सम्बन्धित सामग्री

प्रिमियर लिग :  लिभरपुल र चेल्सी विजयी

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले वेस्टह्यामसँग १-० को साँघुरो जित निकाल्दा चेल्सीले भने बर्नलीमाथि ४-० को सहज जित हासिल गरेको छ।जितसँगै लिभरपुलले म्यानचेस्टर सिटीसँगको अंक दुरी पुन ३ अंकमा कायम गर्न सफल भयो। लिभरपुलको जितमा साडियो मानेले २७ औ मिनेटमा गरेको एकमात्र गोल निर्णायक बनेको थियो।त्यस्तै शनिबार नै भएको अर्को खेलमा चेल्सीले बर्नलीमाथपि ४-० को जित निकाल्यो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा चेल्सीले दोस्रो हाफमा गोल वर्षा गरेको थियो। चेल्सीका लागि जेम्सले ४७ औ

माउन्टको ह्याट्रिकमा चेल्सीको गोल वर्षा

मेसन माउन्टले ह्याट्रिक गर्दा प्रिमियर लिगको शीर्ष स्थानमा रहेको चेल्सीले पुछारमा रहेको नर्विच सिटीमाथि गोलको वर्षा गरेको छ । शनिबार भएको खेलमा चेल्सी ७–० को विशाल अन्तरले विजयी भएको हो ।१८ मिनेटभित्र नै थोमस टुकलको टोली २–० ले अघि बनिसकेको छ । खेलको ८ औँ मिनेटमा माउन्टले चेल्सीलाई अग्रता दिलाए भने क्यालम हडसन ओडोइले अग्रता दोब्बर बनाए । दुवै खेलाडीको सिजनमा यो पहिलो गोल थियो । पहिलो हाफ सकिन लाग्दा माउन्टले रिस जेम्सका लागि तेस्रो गोलको अवसर सिर्जना गरे ।दोस्रो हाफको शुरुवातमा

जिरुको ‘ओभरहेड’ किकमा चेल्सी विजयी, बायर्नको गोल वर्षा

ओलिभियर जिरुको उत्कृष्ट ओभरहेड किक गोलको मद्दतले चेल्सीले एथ्लेटिको म्याड्रिडलाई च्याम्पिन्यस लिगको अन्तिम १६ को पहिलो लेगमा पराजित गरेको छ । खेलको ६८ औँ मिनेटमा जिरुले गरेको एक्रोब्याटिक गोलले चेल्सीलाई अवे गोलको फाइदा पनि दिएको छ ।जीतसँगै नयाँ म्यानेजर थोमास टुचेलको अपराजित यात्रा कायम रहेको छ भने टोली क्वार्टरफाइनल...