जापानबाट आइपुग्यो ​थप दुई लाख अस्ट्राजेनेका खाेप

काठमाडौँ, ५ भदौ। जापानले नेपाल सरकारलाई काेभ्याक्स सुविधामार्फत् उपलब्ध गराएकाे अस्ट्राजेनेका खाेप नेपाल आइपुगेको छ । आज (शनिबार) बिहान १६ लाख डाेज खाेपमध्ये २ लाख ८ हजार ७०० डाेज नेपाल आइपुगेको हाे । १६ लाख डाेजमध्ये ९ लाख डाेज खाेप पहिल्यै आइसकेकाे छ । बाँकी खाेप साेमबार आउने जनाइएको छ ।-File photo ‘जापानबाट कोरोनाविरुद्धको खोप […]