झ्याप्प–झ्याप्प विद्युत जाने समस्याले राप्तीपारीका बासीलाई हैरानी

केहीदिन यता राप्तीपारीको बैजापुर, बिनौना क्षेत्रमा विद्युत सेवा अनियमित हुँदा हैरानी व्यहोर्नु परेको सर्वसाधारण नागरिकले गुनासो गरेका छन्।...

सम्बन्धित सामग्री

विद्युत नियमित नहुँदा उपभोक्तालाई हैरानी

लमजुङका उपभोक्ताहरु छिनछिनमा विद्युतको लाइन काटिने समस्याले मारमा परेका छन्। १५ दिनदेखि जिल्लामा दैनिक जसो अवरुद्ध हुने गरेको भन्दै उपभोक्ताले सामाजिक सञ्जालमा आक्रोस पोखेका छन्।  नेपाल विद्युत प्राधिकरणअन्तर्गत ३३ केभिएको संरचनामा...

विद्युत् अनियमित हुँदा रुकुम पूर्वका बासिन्दालाई हैरानी

रुकुम पूर्व : विद्युत् अनियमित हुँदा जिल्लाका उपभोक्ता मारमा परेका छन्। पटक–पटक बिजुली गइरहने कारण यहाँका सर्वसाधारणको दैनन्दिन असहज भएको छ।  रुकुम पूर्वको  सिस्ने र भूमे गाउँपालिकामा जडान भएको दिनदेखि नै नागरिकले विद्युत् सेवाको अनुभूति गर्न पाएका छैनन्। यसका कारण दिनमा व्यापार व्यवसाय प्रभावित छ भने रातमा नागरिक अन्धकारमा बस्न बाध्य छन्। विद्यु्त अनियमित हुँदा व्यवसायी जेनरेटर चलाउन बाध्य भएका छन्।नेपाल विद्युत प्राधिकरणको लाइन अनियमित हुँदा जेनरेटर प्रयोग गरी व्

अघोषित रूपमा विद्युत कटौती हुन थालेपछि कार्यालय प्रमुखकै कार्यकक्षमा धर्ना

धनगढी । धनगढीमा अघोषित रूपमा विद्युत कटौती हुन थालेपछि स्थानीयले विद्युत कार्यालयका प्रमुखकै कार्यकक्षमा धर्ना दिएका छन् । विद्युत अनियमितताले हैरानी खेप्दै आएका धनगढी–१२ का स्थानीय विद्युत प्राधिकरणका प्रमुख सुर्यनारायण मण्डलको कार्यकक्षमा धर्ना दिन पुगेका हुन् । सोमबार धनगढी वडा नम्बर १२ को मनकामना युवा क्लवको नेतृत्वमा उनीहरूले नेपाल विद्युत प्रधिकरण धनगढी वितरण केन्द्रको कार्यालय […] The post अघोषित रूपमा विद्युत कटौती हुन थालेपछि कार्यालय प्रमुखकै कार्यकक्षमा धर्ना appeared first on राजधानी राष्ट्रिय दैनिक.

गुल्मीमा विद्युत अनियमित, प्राधिकरणलाई एक हप्ते अल्टिमेटम

गुल्मी – गुल्मीमा विद्युत अनियमित भएपछि उपभोक्ताले हैरानी खेपिरहेका छन् । साँझ बत्ती झ्यापझ्याप जान थालेपछि नेपाल विद्युत प्राधिकरणलाई एक हप्ते अल्टिमेटम दिइएको छ । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले विद्युत प्राधिकरणको कार्यालय, नेपाल टेलिकम, जिल्ला प्रहरी कार्यालय, ट्राफिक कार्यालयका प्रमुख र उद्योग वाणिज्य संघसँग छलफल गरेका थिए । पौडेलका अनुसार विद्युत कार्यालयले एक हप्ताभित्र […]

अनियमित विद्युतले हैरानी

दाङ– लमही नगरपालिका वडा नम्बर ६ निवासी प्रकाश पोख्रेल कक्षा ८ मा पढ्छन्। विद्यालयले चलाउने अनलाइन कक्षामा हरेक दिन बस्नुपर्छ। तर, प्रकाशलाई अनलाइन पढ्न विद्युतले साथ दिँदैन। झ्याप्प, झ्याप्प जाने विद्युतले हैरानी थप्ने गर्छ। विद्युत गयो भने नेट पनि जान्छ। अनी अनलाइन कक्षा प्रभावित हुन्छ। हरेक दिन जसो झ्याप्प, झ्याप्प जाने विद्युतले विद्यार्थीको पढाईमा समेत […]

झ्याप् झ्याप् विद्युत जाने समस्याले हैरान उपत्यकावासी

काठमाडौं उपत्यकामा पछिल्लो समय पटक–पटक विद्युत जाने समस्या दाेहोरिएको छ । कीर्तिपुरका विनोद थापा खाना पकाउने समयमा विद्युत जाँदा अप्ठ्यारो परेको बताउनुहुन्छ । उहाँ जस्तै उपत्यकाबासीले यो हैरानी खेप्नु परेको छ ।

गाउँपालिकामा बैँक नहुँदा स्थानीयलाई हैरानी

पाल्पा : रम्भा गाउँपालिकाको प्रथम सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयहरूले गाउँपालिकामा बैँक नहुँदा समस्या भएको गुनासो गरेका छन्। स्थानीयले बैँक स्थापनाका लागि गाउँपालिकासँग मागसमेत गरेका छन्।  उनीहरूले गाउँपालिकामा बेरोजगारी समस्या, गाउँपालिकाको भवन, कर्मचारी व्यवस्थापन, सुशासन, पारदर्शीता, विद्युत व्यवस्थापन, खाने...