विद्युत् अनियमित हुँदा रुकुम पूर्वका बासिन्दालाई हैरानी

रुकुम पूर्व : विद्युत् अनियमित हुँदा जिल्लाका उपभोक्ता मारमा परेका छन्। पटक–पटक बिजुली गइरहने कारण यहाँका सर्वसाधारणको दैनन्दिन असहज भएको छ।  रुकुम पूर्वको  सिस्ने र भूमे गाउँपालिकामा जडान भएको दिनदेखि नै नागरिकले विद्युत् सेवाको अनुभूति गर्न पाएका छैनन्। यसका कारण दिनमा व्यापार व्यवसाय प्रभावित छ भने रातमा नागरिक अन्धकारमा बस्न बाध्य छन्। विद्यु्त अनियमित हुँदा व्यवसायी जेनरेटर चलाउन बाध्य भएका छन्।नेपाल विद्युत प्राधिकरणको लाइन अनियमित हुँदा जेनरेटर प्रयोग गरी व्