अनियमित विद्युतले हैरानी

दाङ– लमही नगरपालिका वडा नम्बर ६ निवासी प्रकाश पोख्रेल कक्षा ८ मा पढ्छन्। विद्यालयले चलाउने अनलाइन कक्षामा हरेक दिन बस्नुपर्छ। तर, प्रकाशलाई अनलाइन पढ्न विद्युतले साथ दिँदैन। झ्याप्प, झ्याप्प जाने विद्युतले हैरानी थप्ने गर्छ। विद्युत गयो भने नेट पनि जान्छ। अनी अनलाइन कक्षा प्रभावित हुन्छ। हरेक दिन जसो झ्याप्प, झ्याप्प जाने विद्युतले विद्यार्थीको पढाईमा समेत […]