देउवाको भारत भ्रमणबारे एसडीमुनीको टिप्पणी– सभापतिमा जिताएकोमा धन्यवाद दिन दिल्ली आउँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रणको औपचारिक तालिका सार्वजनिक नहुँदै भारतीय प्राध्यापक एसडीमुनीले ट्विटरमार्फत भ्रमणबारे लेखेका छन् । उनले देउवाको भारत भ्रणलाई व्यक्तिगत राजनीतिक भ्रमणको संज्ञा दिएका छन् । उनले भारतलाई धन्यवाद भन्न देउवा भ्रमणमा जान लागेको उल्लेख गरेका छन् ।  PM Deuba’s unstated message of Delhi visit is personal-political, to thank...

सम्बन्धित सामग्री

परराष्ट्रमन्त्री खड्का दिल्ली जाँदै

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण भएको एक महिनाभित्रै परराष्ट्रमन्त्री डा. नारायण  खड्का भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्रमन्त्री खड्का औपचारिक भ्रमणमा नभएर अन्तर्राष्ट्रिय सम्बन्धबारे आयोजित एउटा प्रवचन शृंखलामा सम्बोधन गर्न...

पत्रकार ऋषि धमलालाई प्रेस काउन्सिलले सोध्यो स्पष्टीकरण

काठमाडौं : पत्रकार ऋषि धमलालाई प्रेस काउन्सिलले स्पष्टीकरण सोधेको छ। प्राइम टेलिभिजनका संचालक समेत रहेका धमलालाई पत्रकार आचार संहिता विपरित गएर समचार संकलन गरेको भन्दै काउन्सिलले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पत्रचार गरेको हो। चैत १८ गते प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण दलमा सहभागी हुने क्रममा उनी दिल्ली पुगेका थिए। दुई…

भारतीय कुटनीतिज्ञ मुनीको टिप्पणी : चीनले नेपालमा बसेर भारतविरोधी गतिविधि नगरोस

नयाँ दिल्ली, २० चैत्र । नेपाल मामिलाका जानकार भारतीय कुटनीतिज्ञ एस.डी. मुनीले वार्ता तथा सम्वादको माध्यमबाट नेपाल र भारतबीचको सिमा विवाद हल गर्ने समझदारी हुनु सकारात्मक कुरा भएको बताएका छन् । प्राइम टीभीको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल भएको समेत प्रतिक्रिया दिए । […]

दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने नयाँ अवसरः भारतीय विदेश मन्त्रालय

नयाँ दिल्ली । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने नयाँ अवसर भएको बताएका छन् । भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितमा नेपाल–भारत द्विपक्षी बैठक सुरु हुनुअघि उनले समामाजिक सञ्जाल ट्वीटर मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् । ‘हाम्रा दुई देशबीचको […] The post दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने नयाँ अवसरः भारतीय विदेश मन्त्रालय appeared first on राजधानी राष्ट्रिय दैनिक.

अस्पष्ट एजेन्डा र आफ्नै ‘स्टाइल’मा प्रधानमन्त्री देउवाको भारत भ्रमण

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा ५१ सदस्यीय टोलीसहित सद्भाव यात्रामा शुक्रबार नयाँ दिल्ली प्रस्थान गर्दै छन्। झण्डै ५० घण्टाको भारत प्रवासको यो यात्रा नेपालका प्रधानहरुबाट भएका भ्रमणहरुमा कम महत्व र परम्पराविपरीत रहेको कूटनीतिक स्रोत बताउँछ। पहिलोपल्ट भारतको सत्ताधारी दल भारतीय जनता पार्टीका अध्यक्षलाई भेट्न देउवा स्वयं भाजपा कार्यालय जाने भएका छन् शनिबार। भाजपा अध्यक्ष जगत […]

माहोल बुझ्न बाबुरामले पठाए विश्वदीपलाई भारत

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले राजनीतिक माहोल बुझ्न आफ्ना प्रेस सल्लाहकार विश्वदीप पाण्डेलाई भारत पठाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण तय भएपछि अध्यक्ष भट्टराईका विश्वासपात्र विश्वदीप दिल्ली पुगेका हुन् ।मंगलबार दिल्ली पुगेका जसपाका केन्द्रीय सदस्य समेत रहेका पाण्डेले भारतका विभिन्न नेतासँग भेटघाट गर्ने कार्य सुरु गरिसकेका छन् । जसपा स्रोतका अनुसार डा. भट्टराईले पाण्डेलाई आपसी सम्बन्ध सुधारका लागि दिल्ली पठाएका हुन् । पछिल्लो समय जसपाप्र

प्रधानमन्त्री देउवाको भारत भ्रमण : के छन् काठमाडौं र दिल्लीका चासो ?

प्रधानमन्त्री बनेको साढे आठ महिनापछि देउवाको भारत भ्रमण, शुक्रबार दिल्ली जाने, शनिबार उच्चस्तरीय भेटवार्ता दुई देशका भिन्दाभिन्दै चासो र अपेक्षाबीच प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार भारतको तीनदिने औपचारिक भ्रमणमा जाने भएका छन् ।...

प्रधानमन्त्री देउवाको भारत भ्रमण पुसको अन्तिम साता

काठमाडौं, ९ पौष । प्रधानमन्त्री शेरबहादुर देउवा पौषको अन्तिम साता भारत भ्रमणमा जाने भएका छन् । उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारत भ्रमणमा जान लागेका हुन् । भ्रमणको मितिको औपचारिक घोषणा नभएपछि त्यसको तयारी भइरहेको छ । भ्रमणको तयारीका लागि नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रा पनि दिल्ली छन् । विश्वस्त स्रोतका अनुसार उनी […]

प्रधानमन्त्री देउवाको भारत भ्रमण भदौ दोस्रो साता

नयाँ दिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ ८ गते भारत भ्रमण आउने भएका छन् ।