अस्पष्ट एजेन्डा र आफ्नै ‘स्टाइल’मा प्रधानमन्त्री देउवाको भारत भ्रमण

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा ५१ सदस्यीय टोलीसहित सद्भाव यात्रामा शुक्रबार नयाँ दिल्ली प्रस्थान गर्दै छन्। झण्डै ५० घण्टाको भारत प्रवासको यो यात्रा नेपालका प्रधानहरुबाट भएका भ्रमणहरुमा कम महत्व र परम्पराविपरीत रहेको कूटनीतिक स्रोत बताउँछ। पहिलोपल्ट भारतको सत्ताधारी दल भारतीय जनता पार्टीका अध्यक्षलाई भेट्न देउवा स्वयं भाजपा कार्यालय जाने भएका छन् शनिबार। भाजपा अध्यक्ष जगत […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाको भारत भ्रमण तय, एजेन्डा बाँकी

प्रधानमन्त्री शेरबहादुर देउवा १८ चैतमा तीनदिने भारत भ्रमणमा जाँदै हुनुहुन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा श्रीमती आरजुसहित भारत भ्रमणमा जान लाग्नुभएको हो ।