विमानमा ‘प्रोटोकल’ उल्लंघन गरेका ऋषि धमलालाई नागरिक उड्डयन प्राधिकरणले कारवाही गर्ने

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सकेर नेपाल फर्किँदा दिल्ली-काठमाडौं उडानका क्रममा विमान नै असभ्य र उडान सुरक्षाप्रति असंवेदनशील व्यवहार देखाएका पत्रकार ऋषि धमलालाई नागरिक उड्डयन प्राधिकरण (क्यान) ले कारवाही गर्ने भएको छ। आइतबार प्रधानमन्त्रीसहितको भीआईपी टोली सवार नेपाल वायुसेवा निगमको दिल्ली-काठमाडौं उडानमा धमलाले उडानका क्रममा अपनाउनुपर्ने नियमलाई उल्लंघन…

सम्बन्धित सामग्री

त्रिभुवन विमानस्थल आसपास पाँच किलोमिटरभित्र ड्रोन उडाए कारवाही हुने

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउनेलाई कारवाही गरिने जनाएको छ । विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउने कार्यले विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने भन्दै उक्त कार्य नगर्न÷नगराउन प्राधिकरणले आग्रह गरेको हो । नेपाल नागरिक उड्डययन प्राधिकरणले एक सूचना जारी गर्दै त्रिभुवन विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन […]

त्रिभुवन विमानस्थल वरिपरि ड्रोन उडाए कारवाही हुने

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउनेलाई कारबाही गरिने जनाएको छ ।  विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउने कार्यले विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने भन्दै उक्त कार्य नगर्न÷नगराउन प्राधिकरणले आग्रह गरेको छ ।नेपाल नागरिक उड्ययन प्राधिकरणले एक सूचना जारी गर्दै त्रिभुवन विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन नउडाउन एक सूचना प्रकाशित गरी जानकारी गराएको र उक्त सूचनाको अटेर गरेमा कानूनानु