१५औँ संस्करणको काठमाडौं म्याराथन आज

१५औँ संस्करणको काठमाडौं म्याराथन शनिबार (आज) हुँदै छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । म्याराथनअन्तर्गत फुल म्याराथन ४२.१९५ किमि, हाफ म्याराथन, पाँच किमि, खुला, स्कुल, फ्यामिली रन गरी...

सम्बन्धित सामग्री

हरिलाई काठमाडौं म्याराथन उपाधि

१४औं संस्करणको काठमाडौं म्यारागथन उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबका हरिकुमार रिमालले जित्नुभएको छ । काठमाडौंमा शनिबार भएको म्याराथनमा हरिले निर्धारित दुरी दुई घण्टा ४० मिनेट ४० सेकेन्डमा पूरा गर्नुभयो ।

हरिले जिते काठमाडौं म्याराथन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका धावक हरि कुमार रिमालले १४औं संस्करणको काठमाडौं म्याराथनको उपाधि जितेका छन् । शनिबार भएको म्याराथनमा रिमालले निर्धारित दुरी २ घन्टा ४० मिनेट ४० सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् । नवौं राष्ट्रिय खेलकुदमा सहभागिता नजनाउने भएपछि हरिले प्रतिस्पर्धा गरेका थिए । जुनेश खड्काले २ घन्टा ४२ मिनेट […]

काठमाडौं म्याराथन को तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं म्याराथनको १४ औं संस्करणको तयारी पूरा भएको आयोजकले जनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट शनिबार बिहान ६ः३० बजे सुरु हुने म्याराथनमा झण्डै १२ सय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । त्रिपुरेश्वरबाट सुरु हुने म्याराथन थापाथली, पुलचोक, जावलाखेल, लगनखेल,कोटेश्वर,भक्तपुर,सूर्य विनायक, पोटरी स्क्वायर, दरबार स्क्वायर, पुरानो ठिमी, पेप्सीकोला, जडिबुटी, कोटेश्वर, तीनकुने, गौशाला, […]

गोपीचन्द्र र राजपुरालाई कान्तिपुर हाफ म्याराथन उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफका गोपी चन्द्र पार्की र नेपाल पुलिस क्लबकी राजपुरा पछाईले १०औं संस्करणको ‘कान्तिपुर हाफ म्याराथन’ को उपाधि जितेका छन् । शनिबार बिहान भएको हाफ म्याराथनमा गोपी पुरुषतर्फ तथा राजपुरा महिलामा च्याम्पियन बनेकी हुन् । गोपी कान्तिपुर हाप म्याराथनमा दोस्रोपटक तथा राजपुरा पहिलोपटक च्याम्पियन बनेकी हुन् । गोपीले यसअघि २०७२ […]

कान्तिपुर हाफ म्याराथन अर्को शनिबार

काठमाडौं (हाम्रो खेलकुद) – १०औं संस्करणको ‘कान्तिपुर हाफ म्याराथन’ यसै महिना आयोजना हुने भएको छ । आयोजक कान्तिपुर मिडिया ग्रुपले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै १०औं संस्करणको हाफ म्याराथन जेठ २१ गते शनिबार हुने जानकारी गराए । कोभिड १९ को महामारीका कारण यसअघिको दुई वर्ष हाफ म्याराथन आयोजना गर्न नसकिएको र यसपटक देखि सोही […]

प्रधान सेनापति म्याराथन फागुनमा

काठमाडौं । सातौं संस्करणको प्रधान सेनापति खेलकुद म्याराथन तथा रन फर फन फागुनमा १४ गते आयोजना हुने भएको छ । युनिटी, टिम स्पिरिट र स्ट्रेन्थ नाराका साथ म्याराथन आयोजन हुने नेपाली सेनाले बिहीबार पत्रकार सम्मेलनमा जानकारी गरायो । प्रतियोगितामा पुरुष म्याराथन, महिला/पुरुष हाफ म्याराथन, सैनिक अधिकृत महिला/पुरुषको १० किलोमिटर दौड तथा उपत्यकाभित्रका सहायक रथी र […]

पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन १ गते हुने

काठमाडौं : १५ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन आगामी फागुन १ गते शनिवारका दिन हुने भएको छ। प्रतियोगिताबारे जानकारी दिन नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्चले सोमवार आयोजित पत्रकार सम्मेलनमा ४२.१९५ किलोमिटरको म्याराथनसँगै यो संस्करणबाट महिलाहरुको हाफ म्याराथन (२१ किलोमिटर) समेत हुने भएको जनाएको हो। पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष…

दोस्रो अन्नपूर्ण म्याराथन जेठ २० मा

काठमाडौं । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजनामा दोस्रो संस्करणको अन्नपूर्ण म्याराथन यही जेठ २० गते हुने

एभरेष्ट म्याराथन जेठ १५ मा, २ सय बढी धावक सहभागी हुने

काठमाडौं ।  १५ औं संस्करणको तेन्जिङ हिलारी एभरेष्ट म्याराथन जेठ १५ गते हुने भएको छ । आयोजक हिमालय

फागु पुर्णिमाको दिन चौथो संस्करणको लुम्बिनी शान्ति म्याराथन :: Pahilopost.com

काठमाडौं : बुद्धको जन्मस्थल कपिलबस्तुको लुम्बिनीमा आगामी फागु पुर्णिमाको दिन चौथो संस्करणको लुम्बिनी शान्ति म्याराथन हुने भएको छ। आयोजक लुम्बिनी पिस म्याराथन र एडभेन्चर स्पोर्ट्स नेपालले सोमवार पत्रकार सम्मेलन गर्दै मार्च १, २०१८ मा अन्तर्राष्ट्रिय स्तरको शान्ति म्याराथन गर्न लागेको जानकारी गराएको हो। यस पटक ४१ किमीको फुल म्याराथन,