काठमाडौं म्याराथन को तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं म्याराथनको १४ औं संस्करणको तयारी पूरा भएको आयोजकले जनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट शनिबार बिहान ६ः३० बजे सुरु हुने म्याराथनमा झण्डै १२ सय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । त्रिपुरेश्वरबाट सुरु हुने म्याराथन थापाथली, पुलचोक, जावलाखेल, लगनखेल,कोटेश्वर,भक्तपुर,सूर्य विनायक, पोटरी स्क्वायर, दरबार स्क्वायर, पुरानो ठिमी, पेप्सीकोला, जडिबुटी, कोटेश्वर, तीनकुने, गौशाला, […]

सम्बन्धित सामग्री

पोखरा अन्तर्राष्ट्रिय म्याराथन : १४ राष्ट्रका धावक सहभागी हुने

पर्वत : नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने १८ औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी पूरा भएको छ।शनिवार हुने म्याराथनमा नेपाल बाहेक १४ राष्ट्रका धावकले सहभागिता जनाउने भएका छन्। प्रतियोगिताबारे जानकारी दिन बिहीबार मञ्चले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताको म्याराथनतर्फ १०८ जनाको सहभागिता रहने जानकारी दिइएको छ। महिला हाफ म्याराथनमा १७, १० किलोमिटरतर्फ  पुरुषमा १२९, महिलामा २९, छात्र पाँच किलोमिटरमा ५९० तथा छात्रातर्फ ४८० जनाको  सहभागिता रहने भ

१५औँ संस्करणको काठमाडौं म्याराथन आज

१५औँ संस्करणको काठमाडौं म्याराथन शनिबार (आज) हुँदै छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । म्याराथनअन्तर्गत फुल म्याराथन ४२.१९५ किमि, हाफ म्याराथन, पाँच किमि, खुला, स्कुल, फ्यामिली रन गरी...

डोटीमा बुधबार खप्तड–शैलेश्वरी म्याराथन

खप्तड-शैलेश्वरी हाइअल्टिच्युड म्याराथन प्रतियोगिताको तयारी पूरा भएको छ । ३ हजार ३ सय फिट उचाइमा यो म्याराथन बुधबार हुँदै छ ।

सुनापति-शैलुङ अल्ट्रा म्याराथनको तयारी पूरा

सुनापति–शैलुङ अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगिताका लागि रुट निर्धारण, चेकप्वाईन्ट तयारी‍लगायतका कार्य सकिएका छन् ।

काठमाडौं म्याराथनको तयारी पूरा

२४ भदौ, काठमाडौं ।  भोलि (शनिबार) बिहान १४ औं काठमाडौं म्याराथन २०२२ आयोजना हुँदैछ । एनआरएस स्पोर्टस फाउन्डेसनको आयोजनामा हुने दौड नेपालको सबैभन्दा प्रतिष्ठित र नियमित आयोजना हुँदै आएको म्याराथन हो । आयोजक संस्थाले दौडको सम्पूर्ण तयारी पूरा भएको पनि जनाएको छ । दौड यसअघि कोरोना संक्रमणको कारण दुई वर्ष आयोजना हुन सकेको थिएन । […]

रन फर प्रोटिन हाफ म्याराथनको तयारी पूरा

२ पुस, काठमाडौं। नेपाल भेटनरी एसोसिएसनले आयोजनमा हुने हाफ म्याराथनको तयारी पूरा भएको छ । प्रोटिनको प्रयोगबारे जनचेतना जगाउन आयोजना गरिएको म्याराथन शनिबार हुने संघका अध्यक्ष सितलकाजी श्रेष्ठले जानकारी दिए। २ हजार सहभागी हुने प्रतियोगिता विहान सात बजेबाट सुरु हुने श्रेष्ठ ले जानकारी दिए ।प्रतियोगितामा दूई हजार खेलाडी सहभागी रहने छन् । सम्पूर्ण विधाका दौडहरुमा […]

रन फर प्रोटिन हाफ म्याराथन भोलि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भेटनरी एसोसिएनले भोलि (शनिबार) काठमाडौंमा आयोजना हुने रन फर प्रोटिन हाफ म्याराथनको तयारी पूरा भएको जनाएको छ । आयोजकले शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने म्याराथनको सम्पुर्ण तयारी पूरा भएको जानकारी गराएको छ । प्रतियोगितामा खुल्ला हाफ म्याराथान (महिला-पुरुष), खुल्लापुरुष १० किमि, महिला ५ किमि, १२ कक्षासम्मका विद्यार्थीलाई ५ किमि (पुरुष) […]

बारामा म्याराथन प्रतियोगिता हुँदै

बारा जिल्लामा दौड (म्याराथन) प्रतियोगिता हुने भएको छ । गुणस्तरीय शिक्षा तथा स्वास्थ्यका लागि म्याराथन नारा दिइ भोलि (मंसिर १२ गते) सो प्रतियोगिता हुने भएको हो । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । बाराको आदर्श गाउँपालिकास्थित श्रीराम चरित्र माध्यमिक विद्यालय च्यूटाहाँबाट रौतहट जिल्लाको सिमाना अरुवा नदीसम्म १० किलोमिटरसम्म दौड प्रतियोगता हुने आयोजक संस्था तराई सामदायिक उत्थान केन्द्रका अध्यक्ष सञ्जय यादवले बताए । बारा जिल्लामा हालसम्म भएको दौड प्रतियोगितामध्ये सबैभन्दा लामो दुरीको प्र

‘अब धनगढी दौरिन्छ’ हाफ म्याराथनको तयारी पूरा

नयाँ वर्षको दिन धनगढीमा आयोजना हुने ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथन प्रतियोगिताको तयारी पूरा भएको छ ।

भोलि ११ औं काठमाडौं म्याराथन, विजेताले एक लाख पाउने

काठमाडौं, भदौ ३० – ११ औं काठमाडौं म्याराथनको तयारी पूरा भएको छ । शनिबार हुने म्याराथन प्रतियोगितामा ४२ दशमलव १९५ किलिमिटर म्याराथन, पाँच किलिमिट...