कोरोना विरुद्धको खोप सुनिश्चित गर्न केन्द्रित हुन्छौँ : उपप्रम पौडेल

काठमाडौं : नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार अब आमनागरिकलाई कोरोना (कोभिड-१९) विरुद्धको खोप सुनिश्चित गर्न केन्द्रित हुने बताएका छन्‌।अर्थ मन्त्रालयमा पदबहाली गरेपछि कुरा गर्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले कोभिड-१९ लाई पराजित गर्दै सहज अवस्थामा फर्कन सरकारले सबै सामर्थ्य लगाउने बताएका हुन्‌।कोभिड-१९ ले सिर्जना गरेको प्रतिकूलतालाई हटाउँदै आर्थिक पुनरुत्थान र पूर्व निर्धारित समयमा निर्वाचन गराउन अभिभारालाई पूरा गर्ने उनले बताए।प्रधानमन्त्री केपी शर्मा

सम्बन्धित सामग्री

खरिद र अनुदानसहित ८० लाख खोप सुनिश्चित

पछिल्लो समय सरकारले कोरोना विरुद्धको खोप आयात गर्ने प्रक्रियालाई तीव्रता दिएपछि आम नागरिकले खोप पाउने सुनिश्चिता भएको छ ।अमेरिका र जापानले दिएको ३१ लाखबाहेक मित्रराष्ट्र चीनबाट यसअघि आएको ८ लाखसहित २ हप्ताभित्र थप ३२ लाख भन्दा बढी मात्रामा खोप आउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउनको १५ गतेसम्म चीनबाट ३२ मात्रा भेरोसेल खोप […]

असोज मसान्तभित्र एक तिहाई जनसंख्यालाई कोभिड खोप सुनिश्चित गर्ने सरकारको निर्णय

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले असोज मसान्तभित्र एक तिहाई जनसंख्यालाई कोरोना विरुद्धको खोप सुनिश्चित गर्ने निर्णय गरेको छ। मंगलबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सबै नागरिकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको हो। साथै चैतमा सबै नागरिकलाई खोप लगाइसक्ने निर्णय सरकारले गरेको छ । […]

सबै नागरिकलाई कोभिड खोप सुनिश्चित गर्ने सरकारको निर्णय

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सबै नागरिकलाई कोरोना विरुद्धको खोप सुनिश्चित गर्ने निर्णय गरेको छ। मंगलबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सबै नागरिकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको हो।

सबै नागरिकलाई कोभिड खोप सुनिश्चित गर्ने सरकारको निर्णय

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सबै नागरिकलाई कोरोना विरुद्धको खोप सुनिश्चित गर्ने निर्णय गरेको छ। मंगलबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सबै नागरिकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको हो।

सबै नागरिकलाई खोप उपलब्ध हुन्छ, तबसम्म सुरक्षित रहनुहोला : मन्त्री तामाङ

स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले सबै नागरिकका लागि कोरोना विरुद्धको खोप सुनिश्चित गरिने भएकाले त्यस समयसम्म सुरक्षित रहन आग्रह गरेका छन् ।चन्द्रागिरि नगरपालिकामा नगरस्तरीय सामुदायिक भवनमा जडित अक्सिजन प्लान्टको उद्घाटन र अनुगमनपछि मन्त्री तामाङले खोपको सुनिश्चितता नहुञ्जेलसम्म सम्पूर्ण नागरिकलाई सुरक्षित रहन आग्रह ...

दोस्रो चरणको खोप कार्यक्रम केही समयका लागि स्थगित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारसम्म कोरोना विरुद्धको खोप लगाएकाहरुलाई दोस्रो डोजको खोप सुनिश्चित गर्नका लागि केही समय दोस्रो चरणको खोप कार्यक्रमलाई स्थगित गर्ने निर्णय गरेको छ । मन्त्रालयले फागुन २३ देखि चैत ३ गतेसम्म ६५ वर्षमाथिका व्यक्तिलाई दोस्रो चरणको खोप कार्यक्रम अन्तरगत कोरोना भाइरस विरुद्धको खोप दिन सुरु गरेको थियो ।