हिमाली जिल्ला मनाङमा नेपाली सेनाको हेलिकप्टरबाट मतपत्र ढुवानी गरिएको छ । काठमाडौंबाट ९ हजार मतपत्र, मतदाता परिचयपत्रलगयात आयोगले पठाउनुपर्ने सबैखाले निर्वाचन सामग्री सेनाको हेलिकप्टरमार्फत मनाङमा ढुवानी गरिएको हो ।
दाङ : राप्ती बबई क्याम्पस तुलसीपुरमा विद्यार्थी सङ्गठनले तालाबन्दी गरेका छन्। विद्यार्थीहरूको परिचयपत्र फर्जी रहेको र सोको छानबिन चुस्त दुरुस्त नहुँदासम्म क्याम्पसको निर्वाचन कार्यालयमा तालाबन्दी गरिएको नेविसंघ राप्ती बबई क्याम्पस एकाइ सभापति भीमार्जुन बस्नेतले जानकारी दिए।एकाइ सभापति बस्नेत र सचिव डिमन गिरीले शनिबार विज्ञप्ति जारी गर्दै नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त गठबन्धनका उम्मेदवारहरूको संघसंगठनको पहिचान खुलाई मतपत्र तयार नपारुन्जेल निर्वाचन कार्यालयमा तालाबन्दी गरेका जानकारी
हात हातमा मतदाता परिचयपत्र समातेर मतदान केन्द्रमा मतदाताहरू पङ्क्तिमा उभिएका थिए । महिलाहरू महिला लेखिएको र पुरुषहरू पुरुष लेखिएको डोरीको घेराभित्र ठेलमठेल भएर पाइला सार्दै थिए । सेतो लट्ठीको भरोसामा महिलाको पङ्क्तिमा उभिएकी फागुनी घुइँचोमा लड्न थालेपछि आफ्नो नजिककी वृद्धा महिलालाई भनिन्–“हेर्नुस् त, हामी आँखा नदेख्ने, वैशाखी टेक्ने, बहिरा र अन्य अपाङग्ता भएका साथीहरूका लागि छुट्टै पङ्क्ति हुनुपर्ने होइन र ?”वृद्धा महिलाले फागुनीको पाखुरा समात्दै भनिन्–“च
काठमाडौं । मतदाता नामावलीमा मेसो मिल्न नसक्दा लाखौंको संख्यामा रहेका सेना, प्रहरी, कैदीबन्दी, वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिक मतदानबाट वञ्चित हुने भएका छन् । निर्वाचन आयोगले अस्थायी मतदाता नामावली संकलनको काम त अघि बढायो तर उनीहरुसंग मतदाता परिचयपत्र नभएका कारण उनीहरुले मतदान गर्न पाउने छैनन् । २०७४ सालको आम निर्वाचनमा प्रतिनिधिसभा र समानुपातिकको मतपत्र एउटै भएका […]
देउखुरी । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि दाङमा आज मतपत्र आइपुगेको छ । निर्वाचन आयोगले जिल्लामा मतपत्र पठाएको हो । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार चार लाख ४३ हजार मतपत्र जिल्लामा आएको छ । दाङमा हाल चार लाख नौ हजार ९०२ मतदाता छन् । यस्तै २०७४ सालपछि थपिएका मतदाताको परिचयपत्र […]
मुगु – वैशाख ३० गते हुन गइरहेको २०७९ को स्थानीय तह निर्वाचनका लागि बिहीबार बिहान नेपाली सेनाको हेलिक्पटर बाट ४१ हजार मतपत्र मुगुमा पु¥याएका छ ।मुगु जिल्लामा रहेको एक मात्र छायानाथ रारा नगरपालिकामा रहेको १२ हजार ४ सय ७७ मतदाता, सोरु गाउँपालिकामा रहेका ७ हजार ८सय ६४ जना, खत्याडगाउँपालिकामा रहेका १० हजार ७ सय १७ […]
लमजुङ – हिमाली जिल्ला मनाङमा नेपाली सेनाको हेलिकप्टरमार्फत मतपत्र र परिचयपत्र ढुवानी गरिएको छ । सेनाको हेलिकप्टरमार्फत ९ हजार मतपत्र, मतदाता परिचयपत्रलगयात सामग्री बिहीबार नेपाली सेनाको हेलिकोप्टरले सदरमुकाम चामेमा रहेको सेनाको इन्द्रदल गुल्ममा मतपत्रसहितको निर्वाचन सामग्री ल्याइएको हो । प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले सुरक्षा व्यवस्थालाई मध्येनजर गर्दै आयोगले हेलिकप्टरमार्फत मतपत्र, मतदाता परिचयपत्रलगायत सबैखाले निर्वाचन […]
निर्वाचन आयोगले मतपत्र र मतदाता परिचयपत्रबाहेक अन्य सामग्री बिहीबारदेखि ढुवानी सुरु गरेको छ । मुगु, बाजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखुम्बु र काठमाडौंमा आवश्यक निर्वाचन सामग्री पठाइएको हो । मतपत्र र परिचयपत्र १४ गतेपछि मात्रै ढुवानी सुरु हुने आयोगले जनाएको छ । वैशाख २१ भित्र मतपत्र पठाइसक्ने योजना बनाएको आयोगले ५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्र छापिसकेको छ ।
निर्वाचन आयोगले मतपत्र र मतदाता परिचयपत्रबाहेक अन्य सामग्री बिहीबारदेखि ढुवानी सुरु गरेको छ । मुगु, बाजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखुम्बु र काठमाडौंमा आवश्यक निर्वाचन सामग्री पठाइएको हो । मतपत्र र परिचयपत्र १४ गतेपछि मात्रै ढुवानी सुरु हुने आयोगले जनाएको छ । वैशाख २१ भित्र मतपत्र पठाइसक्ने योजना बनाएको आयोगले ५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्र छापिसकेको छ ।
सल्लेरी (सोलुखुम्बु), १२ असार । यही असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचनका लागि आवश्यक सामग्रीसहित कर्मचारी टोली मतदानस्थलमा पुगिसकेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी जगनाथ दाहालले जानकारी दिनुभयो । निर्वाचनसम्बन्धी प्रशिक्षण लिएर मतपत्र, परिचयपत्रलगायत आवश्यक सामग्रीसहित मतदानस्थल पुगेका कर्मचारी अहिले मतदाता परिचयपत्र वितरणको काम गरिरहेका …