निर्वाचनको तयारी पुरा - News of Nepal

सल्लेरी (सोलुखुम्बु), १२ असार । यही असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचनका लागि आवश्यक सामग्रीसहित कर्मचारी टोली मतदानस्थलमा पुगिसकेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी जगनाथ दाहालले जानकारी दिनुभयो । निर्वाचनसम्बन्धी प्रशिक्षण लिएर मतपत्र, परिचयपत्रलगायत आवश्यक सामग्रीसहित मतदानस्थल पुगेका कर्मचारी अहिले मतदाता परिचयपत्र वितरणको काम गरिरहेका …

सम्बन्धित सामग्री

दुर्गालक्ष्मी क्याम्पसमा बुधबार स्ववियुको निर्वाचन हुने

अत्तरिया – कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा चैत ८ गते बुधबार हुने स्ववियु निर्वाचनको तयारी भएको निर्वाचन समितीले जनाएको छ । निर्वाचनको लागी तीन वटा मतदान स्थल बनाइएको छ । मत पत्र छापाईदेखी अन्य सुरक्षाको तयारी समेत पुरा भएको समितिले जनाएको छ । मुख्य तीन उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । बिहान ८ बजेदेखी […]

चिकित्सक संघको निर्वाचनको सम्पूर्ण तयारी पुरा

भोलिदेखि सुरु हुन लागेको नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समिति निर्वाचनको तयारी पुरा भएको संघले जनाएको छ।

मोरङमा निर्वाचनको तयारी पूरा

मुख्य निर्वाचन अधिकृतको कार्यालयको शनिबार विराटनगरमा पत्रकार सम्मेलान गरी निर्वाचनको सबै तयारी पुरा भइसकेको जानकारी दिएको हो।...

निर्वाचनको तयारी पुरा

काठमाडौं– निर्वाचन आयोगले  पत्रकार सम्मेलन गर्दै मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा २०७९ को तयारी पुरा भएको जनाएको छ । १० हजार ८९२ मतदान स्थल रहेको र २२ हजार २२७ मतदान केन्द्रमा मताधिकारीहरू कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले जनाएको छ ।प्रतिनिधि […]

निर्वाचनको सबै तयारी पुरा, तीन घेरामा सुरक्षाकर्मी परिचालन गरिने

काठमाडौं : निर्वाचन आयोगले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। मतदानका लागि मात्र तीनदिन बाँकी रहँदा आज दिउँसो पत्रकार सम्मेलन गर्दै निर्वाचनको तयारी लगभग अन्तिम चरणमा पुगेको आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिएका हुन्। निर्वाचन क्षेत्रको सुरक्षा लगायत अन्य क्षेत्रमा पनि सुरक्षाकर्मी समेत परिचालन भइसकेको उनले जानकारी…

मत खसाल्न मकवानपुरमा तयार भए मतदान केन्द्र, तस्बिरमा हेर्नुहोस्

शुक्रबार हुने स्थानीय निर्वाचनको लागि मकवानपुरमा आवश्यक तयारी पुरा भएको छ । प्रदेशको राजधानी हेटौंडा सहित जिल्लाका १० स्थानीय तहहरूका सबै मतदान केन्द्रमा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ ।एक उपमहानगरपालिका, एक नगरपालिकासहित ८ वटा गाउँपालिका रहेको मकवानपुरको १६५ वटा मतदान स्थलको ३५६ वटा मतदान केन्द्रमा मतदान कार्यका लागि कर्मचारी खटाइसकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए ।मतदान केन्द

उदयपुरमा स्थानीय तह निर्वाचनको तयारी पुरा

उदयपुर - जिल्ला निर्वाचन कार्यालय उदयपुरले स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा गरेको  जनाएको छ । कार्यालयले मतदाता नामावलीको त्रुटि सच्याउन समय तोकेको छ । निर्वाचनका लागि मतदाता नामावलीमा देखिएको समस्यालाई समाधान गर्दै जनतालाई मतदान गर्न कसरी सहजीकरण गर्ने काम थालिएको छ ।  निर्वाचन कार्यालयले पार्टीका अध्यक्ष…

मधेस प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको तयारी पुरा

जनकपुरधाम । बुधबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मधेस प्रदेशमा सम्पूर्ण तयारी पुरा भएको छ । मधेस प्रदेशमा राष्ट्रिय निर्वाचनको लागि मतदान स्थल जनकपुरधामको महेन्द्रनारायण निधी प्रतिष्ठान तोकिएको छ । बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुने मतदानको सम्पूर्ण तयारी पुरा भइसकेको मधेस प्रदेश निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । कोरोना महामारीलाई मध्यनजर […]

राष्ट्रिय सभा निर्वाचनको तयारी पुरा - निर्वाचन आयोग

निर्वाचन आयोगले भोली बिहीबार हुने राष्ट्रिय सभाको निर्वाचनको तयारी पुरा भएको जानकारी दिएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गरि आयोगले निर्वाचनको तयारी पुरा भएको जनाएको छ ।