मनाङमा मतपत्र र परिचयपत्र हेलिकप्टरबाट ढुवानी

लमजुङ – हिमाली जिल्ला मनाङमा नेपाली सेनाको हेलिकप्टरमार्फत मतपत्र र परिचयपत्र ढुवानी गरिएको छ । सेनाको हेलिकप्टरमार्फत ९ हजार मतपत्र, मतदाता परिचयपत्रलगयात सामग्री बिहीबार नेपाली सेनाको हेलिकोप्टरले सदरमुकाम चामेमा रहेको सेनाको इन्द्रदल गुल्ममा मतपत्रसहितको निर्वाचन सामग्री ल्याइएको हो । प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले सुरक्षा व्यवस्थालाई मध्येनजर गर्दै आयोगले हेलिकप्टरमार्फत मतपत्र, मतदाता परिचयपत्रलगायत सबैखाले निर्वाचन […]

सम्बन्धित सामग्री

स्ववियू निर्वाचन : राप्ती बबईमा स्थगित, महेन्द्रमा चैत ८ गते

दाङ :  राप्ती बबई क्याम्पस तुलसीपुरमा विद्यार्थी सङ्गठनले तालाबन्दी गरेका छन्। विद्यार्थीहरूको परिचयपत्र फर्जी रहेको र सोको छानबिन चुस्त दुरुस्त नहुँदासम्म क्याम्पसको निर्वाचन कार्यालयमा तालाबन्दी गरिएको नेविसंघ राप्ती बबई क्याम्पस एकाइ सभापति भीमार्जुन बस्नेतले जानकारी दिए।एकाइ सभापति बस्नेत र सचिव डिमन गिरीले शनिबार विज्ञप्ति जारी गर्दै नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त गठबन्धनका उम्मेदवारहरूको संघसंगठनको पहिचान खुलाई मतपत्र तयार नपारुन्जेल निर्वाचन कार्यालयमा तालाबन्दी गरेका जानकारी

कथा : मेरो मतपत्र खोइ ?

हात हातमा मतदाता परिचयपत्र समातेर मतदान केन्द्रमा मतदाताहरू पङ्क्तिमा उभिएका थिए । महिलाहरू महिला लेखिएको र पुरुषहरू पुरुष लेखिएको डोरीको घेराभित्र ठेलमठेल भएर पाइला सार्दै थिए । सेतो लट्ठीको भरोसामा महिलाको पङ्क्तिमा उभिएकी फागुनी घुइँचोमा लड्न थालेपछि आफ्नो नजिककी वृद्धा महिलालाई  भनिन्–“हेर्नुस् त, हामी आँखा नदेख्ने, वैशाखी टेक्ने, बहिरा र अन्य अपाङग्ता भएका साथीहरूका लागि छुट्टै पङ्क्ति हुनुपर्ने होइन र ?”वृद्धा महिलाले फागुनीको पाखुरा समात्दै भनिन्–“च

परिचयपत्र नहुँदा मतदानबाट वञ्चित

काठमाडौं । मतदाता नामावलीमा मेसो मिल्न नसक्दा लाखौंको संख्यामा रहेका सेना, प्रहरी, कैदीबन्दी, वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिक मतदानबाट वञ्चित हुने भएका छन् । निर्वाचन आयोगले अस्थायी मतदाता नामावली संकलनको काम त अघि बढायो तर उनीहरुसंग मतदाता परिचयपत्र नभएका कारण उनीहरुले मतदान गर्न पाउने छैनन् । २०७४ सालको आम निर्वाचनमा प्रतिनिधिसभा र समानुपातिकको मतपत्र एउटै भएका […]

६४ किसिमका सामान बुझेर कर्मचारीहरू मतदान केन्द्रतिर

कर्मचारीले स्वस्तिक छाप, लाहा, मतपेटिका सुरक्षण सिल, स्टिकर, स्ट्याम्प प्याड, मसी, मतपेटिका, मतपत्र, मतदाता परिचयपत्र, रबर म्याट, कपडा, कैची, स्केल, कागज, सियो, धागो, सलाई, ब्रोसर लगायतका ६४ प्रकारका सामान बुझेका हुन् ।

दाङमा मतपत्र आइपुग्यो

देउखुरी । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि दाङमा आज मतपत्र आइपुगेको छ । निर्वाचन आयोगले जिल्लामा मतपत्र पठाएको हो । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार चार लाख ४३ हजार मतपत्र जिल्लामा आएको छ । दाङमा हाल चार लाख नौ हजार ९०२ मतदाता छन् । यस्तै २०७४ सालपछि थपिएका मतदाताको परिचयपत्र […]

४१ हजार मतपत्र र मतदाता परिचयपत्र मुगुमा पुग्यो

मुगु – वैशाख ३० गते हुन गइरहेको २०७९ को स्थानीय तह निर्वाचनका लागि बिहीबार बिहान नेपाली सेनाको हेलिक्पटर बाट ४१ हजार मतपत्र मुगुमा पु¥याएका छ ।मुगु जिल्लामा रहेको एक मात्र छायानाथ रारा नगरपालिकामा रहेको १२ हजार ४ सय ७७ मतदाता, सोरु गाउँपालिकामा रहेका ७ हजार ८सय ६४ जना, खत्याडगाउँपालिकामा रहेका १० हजार ७ सय १७ […]

मनाङमा हेलिकप्टरबाट मतपत्र र परिचयपत्र ढुवानी

हिमाली जिल्ला मनाङमा नेपाली सेनाको हेलिकप्टरबाट मतपत्र ढुवानी गरिएको छ । काठमाडौंबाट ९ हजार मतपत्र, मतदाता परिचयपत्रलगयात आयोगले पठाउनुपर्ने सबैखाले निर्वाचन सामग्री सेनाको हेलिकप्टरमार्फत मनाङमा ढुवानी गरिएको हो ।

निर्वाचन सामग्री ढुवानी गर्न मोबाइलमा जीपीएस

निर्वाचन आयोगले मतपत्र र मतदाता परिचयपत्रबाहेक अन्य सामग्री बिहीबारदेखि ढुवानी सुरु गरेको छ । मुगु, बाजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखुम्बु र काठमाडौंमा आवश्यक निर्वाचन सामग्री पठाइएको हो । मतपत्र र परिचयपत्र १४ गतेपछि मात्रै ढुवानी सुरु हुने आयोगले जनाएको छ । वैशाख २१ भित्र मतपत्र पठाइसक्ने योजना बनाएको आयोगले ५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्र छापिसकेको छ ।

निर्वाचन सामग्री ढुवानी गर्न मोबाइलमा जीपीएस

निर्वाचन आयोगले मतपत्र र मतदाता परिचयपत्रबाहेक अन्य सामग्री बिहीबारदेखि ढुवानी सुरु गरेको छ । मुगु, बाजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखुम्बु र काठमाडौंमा आवश्यक निर्वाचन सामग्री पठाइएको हो । मतपत्र र परिचयपत्र १४ गतेपछि मात्रै ढुवानी सुरु हुने आयोगले जनाएको छ । वैशाख २१ भित्र मतपत्र पठाइसक्ने योजना बनाएको आयोगले ५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्र छापिसकेको छ ।

निर्वाचनको तयारी पुरा - News of Nepal

सल्लेरी (सोलुखुम्बु), १२ असार । यही असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचनका लागि आवश्यक सामग्रीसहित कर्मचारी टोली मतदानस्थलमा पुगिसकेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी जगनाथ दाहालले जानकारी दिनुभयो । निर्वाचनसम्बन्धी प्रशिक्षण लिएर मतपत्र, परिचयपत्रलगायत आवश्यक सामग्रीसहित मतदानस्थल पुगेका कर्मचारी अहिले मतदाता परिचयपत्र वितरणको काम गरिरहेका …