काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन फुटाएको आरोप लगाएका छन् । माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने अडान कायमै राखेपछि सत्ता गठबन्धन फुटेको पौडेलको भनाइ छ । आइतबार दिउँसो बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा नयाँ सरकार गठनबारे छलफल भएको थियो । छलफलबीच प्रचण्डले गठबन्धन तोडेर गएको […]