कांग्रेस राजनीतिबाट किन टाढिदै छन् रामचन्द्र पौडेल र कृष्ण सिटौला ?

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा दुई हस्ती वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गराएनन् । कांग्रेसमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलका साथै तेस्रो धारका रुपमा कृष्णप्रसाद सिटौला सक्रिय थिए । तर, जारी महाधिवेशनमा शनिबार पौडेल र सिटौलाले उम्मेदवारी दर्ता गराएनन् । त्यसमध्ये वर्तमान सभापति शेरबहादुर देउवाले भने सभापतिमा उम्मेदवारी […] The post कांग्रेस राजनीतिबाट किन टाढिदै छन् रामचन्द्र पौडेल र कृष्ण सिटौला ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

प्रचण्डसँग सहमति गरिहाल्ने हतारोमा कांग्रेस

७ फागुन, काठमाडौं । राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेसका नेताहरुको बालुवाटार दौडधुप बाक्लिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौला र महामन्त्री गगनकुमार थापाले आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । यसअघि शनिबार मात्र पूर्व उपसभापति विमलेन्द्र निधिले भेटेका थिए भने अरु नेताहरुले पनि भेटिरहेका छन् […]

जो 'अन्तिम चुनाव' भनेर भोट मागिरहेका छन्

खनाल, भुसाल र त्रिपाठी मात्र होइन, अन्तिम चुनावी दौडमा कांग्रेस नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, शशांक  कोइराला, बलबहादुर केसी, अर्जुननरसिंह केसीसमेत रहेका छन् ।

मन्त्री छान्न दलहरू आन्तरिक छलफलमा, को–को बन्दैछन् मन्त्री ?

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ लिएको ८६ दिनपछि मन्त्रिपरिषद् विस्तारका लागि दलहरू आन्तरिक छलफलमा जुटेका छन् । भागबण्डा मिलेपछि दलहरूले मन्त्री बन्नेहरूको नाम तय गर्न आन्तरिक छलफल गरिरहेका हुन् । मन्त्री छान्न प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तथा कृष्ण सिटौला पक्षको छुट्टाछुट्टै बैठक बस्दैछ ।  पौडेल पक्षको बैठक दिउँसो ३ बजेका लागि तय भएको सो समूहका एक नेताले जानकारी दिए ।  प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेलसँग मन्त्रीका लागि २ जनाको नाम पठाउन आग्रह गरेक...

रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहलाई एक बनाउन लागेको छु : गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहलाई एक बनाउन आफू लागिरहेको बताएका छन् । सानेपास्थित पार्टी कार्यालयमा कुराकानी गर्दै थापाले भने, ‘म अलग भएको होइन। रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको समूहलाई हामी ढिलो चाँडो एकै बनाउँछौ । समूहबाट अलग होइन, एक बनाउने प्रयास हो।'

जिल्ला सभापतिहरुको अनशन तोडाउन कांग्रेस नेताहरु सानेपा जाँदै

काठमाडौं : नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले थालेको अनशन तोडाउन कांग्रेस नेताहरु अनशनस्थल सानेपास्थित कांग्रेस मुख्यालयतर्फ लागेका छन्। नेताहरु कृष्ण सिटौला, रमेश लेखक, डा मिनेन्द्र रिजाल अनशन तोडाउन बालुवाटारबाट सानेपा गएको स्रोतले बताएको छ। शनिवार बिहान कांग्रेस नेता प्रकाशमान सिंहको निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुबीच जिल्ला सभापतिहरुले छलफल गरेका…

महाधिवेशन अन्योलतापछि कांग्रेसमा संस्थापनइतर पक्ष सक्रिय

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाइतर समूहको जिल्ला सभापतिहरूको भेला जारी छ।भदौमा हुने महाधिवेशन सर्ने सम्भावना देखिएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले संस्थापन इतर समूहका जिल्ला सभापतिहरूको भेला गरेको हो।काठमाडौंको ठमेलमा जारी जिल्ला भेलामा आगामी भदौमा गर्नेगरी तोकिएको १४ औं महाधिवेशनबारे छलफल केन्द्रित छ। पार्टी वैधतामाथि नै प्रश्न उठ्ने भएकाले तोकिएकै समयमा महाधिवेशन गर्न दबाब दिन भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौला तथा प्रकाशमान सिंह

विपक्षी गठबन्धनको बैठक कोटेश्वरमा सुरु

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा विपक्षी गठबन्धनको बैठक सुरु भएको छ। सर्वोच्च अदालतको आदेशबाट संसद् पुनर्स्थापना भएपछि बसेको बैठकमा नेपाली काँग्रेसबाट सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौला, नेकपा माओवादीबाट अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा.बाबुराम भट्टराई, जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेललगायतको उपस्थिति रहेको छ।

सुजाताको निवासमा रामचन्द्र पौडेल र कृष्ण सिटौलासहितको 'लञ्च मीटिङ'

नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा सभापतिमा दाबी गरिरहेका तीन नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला र सुजाता कोइरालाबीच सोमवार छलफल भएको छ । मण्डिखाटारस्थित कोइरालाको निवासमा तीन नेताको छलफल भएको हो । १४ औं महाधिवेशनको तयारीको विषयमा छलफल भएको स्रोतले बतायो ।  गिरिजाप्रसाद कोइरालाले शान्ति प्रक्रिया शुरू गर्दाका सहयात्री भएकाले तीनजना मिलेर जान सुजाताले प्रस्ताव गरेकी थिइन् । पौडेलले भने देउवाइतरबाट आफू सभापतिको उम्मेदवार बन्ने भन्दै सघाउन आग्रह गरेका थिए ।  शुक्रवार मात्र पौडेलले आफूपक्षीय भेला गरे...

प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता जारी, को-को छन् सहभागी?

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच एक घण्टादेखि भेटवार्ता जारी छ। आज दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली एमाले नेता सुभासचन्द्र नेम्वाङ, ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापासहित देउवा निवास पुगेका छन्। भेटवार्तामा सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, बिमलेन्द्र निधि, डा. शशांक कोइराला, पूर्णबहादुर खड्का र कृष्ण सिटौला सहभागी छन्।