रामचन्द्र पौडेल खुमलटारमा, सीताको स्वास्थ्य अवस्थाबारे जानकारी

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल खुमलटार पुगेर सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

सम्बन्धित सामग्री

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

राष्ट्रपति रामचन्द्र पौडेल नियमित स्वास्थ्य परीक्षण तथा उपचारपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्था सामान्य रहको छ । सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा नियमित स्वास्थ्य परीक्षण तथा उपचार गरी २४ घण्टा अवलोकनमा रहनुभएका उहाँ बुधबार बिहान डिस्चार्ज हुनुभएको अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले जानकारी दिनुभयो ।

राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री दाहाल शितलनिवासमा

काठमाडौं, २१ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल शितलनिवास पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेल भारतमा उपचार गराएर फर्किएपछि प्रधानमन्त्री दाहालले आज पहिलोपटक भेट्न लागेका हुन् । उनले सो अवसरमा राष्ट्रपतिको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिने बुझिएको छ । आजै दिउँसो ३ बजे नवनियुक्त मन्त्रीहरुको शपथग्रहण कार्यक्रमसमेत राखिएको छ । त्यतिञ्जेल प्रधानमन्त्री दाहालले राष्ट्रपति पौडेलसँग बजेटलगायत […]

राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण

राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य परीक्षण गराएर निवास फर्कनुभएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उहाँ उपचारका लागि सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज जानु भएको थियो । उपचारका क्रममा चिकित्सकहरूले राष्ट्रपति पौडेलको बायाँ छातीको तल्लो भागको भिडियो एक्सरे गरी परीक्षण गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । उपचारमा सम्लग्न चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ …

राष्ट्रपति पौडेल अस्पतालबाट ‘डिस्चार्ज’

राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाट शितल निवास फर्केका छन्।...

कांग्रेसले विकास र राजनीतिलाई सँगै अगाडि बढाउँछ : रामचन्द्र पौडेल

काठमाडौँ – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेसले विकास र राजनीतिलाई सँगै अगाडि बढाउने बताएका छन् । कांग्रेस तनहुँ–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान’ कार्यक्रममा बोल्दै उनले कांग्रेसले जनतालाई गाउँमा बस्ने वातावरण निर्माण गर्ने बताए । ‘तनहुँको यातायात, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत विकासमा कांग्रेसको महत्वपूर्ण भूमिका रहेको छ, कांग्रेस […]

प्रचण्डपत्नीको स्वास्थ्य अवस्था बुझ्न रामचन्द्र पौडेल खुमलटारमा

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज बिहान खुमलटारस्थित पुष्पकमल दाहाल (प्रचण्ड)को निवास पुगेर दाहाल पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।  प्रचण्ड पत्नी दाहाल लामो समयदेखि पार्किन्सन्स नामको दुर्लभ रोगबाट पीडित छिन् ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालको स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहालले कांग्रेस नेता पौडेलले आज बिहान निवासमा पुगेर आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताइन् । सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनका लागि केही समय अघि प्रधानमन्त्री शेरबहाद...

रामचन्द्र पौडेल खुमलटारमा, प्रचण्डपत्नी सीताको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका छन्। सोमबार बिहान नेता पौडेल प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न खुमलटार पुगेका हुन्। पौडेल खुमलटारमा केहीबेर बसेर सीताको स्वास्थ्य अवस्था बुझेर फर्किएको प्रचण्डको सचिवालयले जनाएको छ। लामो समयदेखि सीता दाहाल बिरामी छन्। यसअघि सीताको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवा पनि खुमलटार पुगेका थिए।

प्रचण्डपत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न रामचन्द्र पौडेल खुमलटारमा

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगेका छन् । सोमबार बिहान नेता पौडेल प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न खुमलटार पुगेका हुन् । पौडेल खुमलटारमा केहीबेर बसेर सीताको स्वास्थ्य अवस्था बुझि फर्किएको प्रचण्डको सचिवालयले जनाएको छ ।यसअघि सीताको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवा पनि खुमलटार पुगेका थिए ।

सीता दाहाललाई भेट्न रामचन्द्र पौडेल खुमलटार पुगे

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निवास पुग्नुभएको छ । दाहाल पत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न पौडेल आज बिहान दाहाल निवास खुमलटार पुग्नुभएको हो । सीता लामो समयदेखि बिरामी हुनुहुन्छ । यसअघि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले निवासमै पुगेर सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएके थियो ।