नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तै बन्छ: रामचन्द्र पौडेल

नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तै बन्छ: रामचन्द्र पौडेल

सम्बन्धित सामग्री

भ्रष्टाचार नराेके नेपालको अर्थतन्त्र श्रीलंकाकाे जस्तै बन्छ : रामचन्द्र पौडेल

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा सुशासन दिन नसके नेपाल पनि श्रीलंका सरह हुने दाबी गरेका छन्।आइतबार नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले देशमा राजनीतिक स्थिरताको अभाव रहेको बताएका हुन्।उनले देशको अर्थतन्त्र कसरी अघि बढाउने, सुशासन कसरी कायम गर्ने भन्ने बारेमा स्थायी सरकारको विशेष भूमिका रहने उल्लेख गरे। मुलुकमा सुशासन कायम गर्न नसके मुलुकलाई आर्थिक रुपमा बलियो बनाउन नसक्ने बताए।उनले संविधानलाई कार्यान्वयनमा ल्याउनुको