हेमोडायलाइसिसका लागि आवश्यक पर्ने औषधि उत्पादन गर्ने तयारीमा औषधि लिमिटेड (फोटो सहित)

लिमिटेडले हेमोडायलाइसिस गरिरहेका मिर्गौलाका बिरामीका लागि प्रयोग हुने पाउडर र लिक्विड (तरल) गरी दुई किसिमको औषधि उत्पादन गर्ने तयारी गरेको हो।

सम्बन्धित सामग्री

९८ किसिमका औषधि उत्पादन गर्दै औषधि लिमिटेड

काठमाडौं : नेपाल औषधि लिमिटेडले जनतालाई निःशुल्क वितरण गर्न आवश्यक पर्ने थप २० किसिमका औषधि उत्पादन गर्ने योजनाअघि सारेको छ।हाल उत्पादन भइरहेका औषधिका अतिरिक्त निःशुल्क वितरणका लागि आवश्यक औषधि कम्पनी आफैँले उत्पादन गर्ने तयारी गरेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि सरकारबाट उपलब्ध हुँदै आएका ९८ मध्ये २० किसिमका औषधि लिमिटेडले उत्पादन गर्ने योजना बनाएको छ। स्वदेशमै उत्पादन गरेर लिमिटेडले सरकारलाई औषधि बिक्री गर्ने तयारी गरिरहेको औषधि लिमिटेडका महाप्रबन्धक

९८ किसिमका औषधि उत्पादन गर्दै औषधि लिमिटेड

काठमाडौं । नेपाल औषधि लिमिटेडले जनतालाई निःशुल्क वितरण गर्न आवश्यक पर्ने थप २० किसिमका औषधि उत्पादन गर्ने योजना अघि सारेको छ । हाल उत्पादन भइरहेका औषधिका अतिरिक्त निःशुल्क वितरणका लागि आवश्यक औषधि कम्पनी आफैँले उत्पादन गर्ने तयारी गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि सरकारबाट उपलब्ध हुँदै आएका ९८ मध्ये २० किसिमका औषधि लिमिटेडले […]

नेपालमै औषधि उत्पादन गर्ने विषय पनि समेट्नुपर्छ : प्रेम सुवाल

काठमाडाैँ– नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० मा नेपालमै औषधि उत्पादन गर्ने विषय पनि समेट्नुपर्ने बताएका छन् । उनले २० वर्ष पुरानो सवारी समेत आवश्यक मर्मत गरी सञ्चालन गर्न पाउने कानुनी व्यवस्था पनि राख्नुपर्नेमा जोड दिए । त्यस्तै किसानलाई अनुदान दिनुपर्ने लगायत...

बिरामी निको पार्ने वैद्यखाना आफैँ बिरामी, औषधि उत्पादन कम, खर्च बढी

काठमाडौँ- सिंहदरबार वैद्यखाना विकास समितिले यो वर्ष लक्ष्य भन्दा कम औषधि उत्पादन गरेको छ । यस वर्ष वैद्यखानाले ३१२ किसिमका औषधि उत्पादन गर्ने लक्ष्य राखे पनि ७६ किसिमका मात्र औषधि उत्पादन गरेको हो । औषधि उत्पादन गर्ने जनशक्ति नहुँदा र औषधिका लागि आवश्यक कच्चा पदार्थ नहुँदा समितिले लक्ष्य बमोजिम औषधि उत्पादन गर्न  नसकेको ह...

‘औषधिमा आत्मनिर्भर बनाउन लगानी वृद्धि गर्न आवश्यक’

चितवन । राष्ट्रपति विद्यादेवी भण्डारीले देशलाई औषधिमा आत्मनिर्भर बनाउन  लगानी बढाउनुपर्ने बताउनुभएको छ । शुक्रवार भरतपुरस्थित चितवन एक्स्पो सेन्टरमा ‘नेपाल फर्मा एक्स्पो २०२२’को उद्घाटन गर्दै उहाँले मुलुकमा चाहिने औषधि मुलुकभित्रै उत्पादन हुनुपर्नेमा जोड दिनुभएको छ । औषधिमा आत्मनिर्भर बन्न स्वदेशमै व्यावसायिक जडीबुटीखेती प्रवर्द्धन गर्नुपर्ने समेत उहाँले बताउनुभयो । ‘कोभिडको समयमा पनि हामीले औषधि अभावको चुनौती बेहोर्‍यौं,’ उहाँले भन्नुभयो, ‘त्यसैले औषधि उत्पादनमा लगानी बढाएर आपूर्ति व्यवस्था गर्न जरुरी छ । यसका लागि स्थानीय जडीबुटीको उत्पादनमै जोड दिनुपर्छ ।’ साथै निजीक्षेत्रले औषधिमा आत्मनिर्भर बनाउने संकल्प गरिरहेको बेला राज्यले पनि यसलाई संरक्षण गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउन राज्य र निजीक्षेत्रले समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्नेमा राष्ट्रपतिको जोड थियो । कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अहिले देशमा आयात निर्यात, बैंकको ब्याज लगायतका क्षेत्रमा समस्या रहेको बताए । अहिलेको समस्याबाट मुक्त हुन सरकारले उद्योगमैत्री नीति ल्याउनुपर्ने उनले बताए । कोभिडले नेपालीलाई धेरै कुरा सिकाएको भन्दै उनले औषधिमा पनि देशलाई आत्मनिर्भर बनाउनुपर्ने खाँचो औंल्याए । नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले नेपालीलाई स्वस्थ राख्न औषधिको भूमिका महत्त्वपूर्ण रहेको बताए । सहयोगका लागि सरकार तयार : उपाध्यक्ष पौडेल यसैबीच, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले औषधि उद्योगलाई सहयोग गर्न सरकार तयार रहेको बताएका छन् । उक्त एक्स्पोको दोस्रो दिन शनिवार आयोजित ‘नेपालमा औषधि उत्पादनको सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘औषधिको उत्पादन बढाउनुस्, आयात कम गर्न सहयोग गर्नुस् । हामी सहयोग गर्न तयार छौं,’ उनले भने । साथै हाल नेपालको विदेशी मुद्राको सञ्चिति घट्दै गएकाले निर्यातमूलक वस्तुको उत्पादन बढाउनुपर्ने बेला आएको उनले बताए । औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले स्वदेशमा औषधिको उत्पादन बढाई आत्मनिर्भर बनाउन विदेशी लगानी पनि आवश्यक रहेको बताए । नेपालमा बढी प्रयोग हुने र अत्यावश्यक औषधिको उत्पादन बढाउनुपर्नेमा समेत उनले जोड दिए । कार्यक्रममा संघका पूर्वअध्यक्ष दीपकप्रसाद दाहालले नेपाल गुणस्तरीय र अत्यावश्यक औषधि उत्पादन गर्न सक्षम भएको बताए । साथै २०३५ सालमा बनेको औषधि ऐन अद्यावधिक गरिनुपर्ने उनले औंल्याए ।

जैविक मलको स्वीकृति लिएर किटनाशक औषधि उत्पादन

बारास्थित शिवशक्ति बायोप्लान्टिक प्रालिमा स्थानीय प्रशासनले शिलबन्दी गरी अनुसन्धान सुरु गरेको छ । सो कम्पनीले जैविक मल उत्पादन गर्ने स्वीकृति लिएर किटनाशक औषधि उत्पादन गर्ने गरेको आरोपमा कारखानामा शिलबन्दी गरिएको छ । बाराको परवानीपुर गाउँपालिका–४ चैनपुरस्थित प्रालिको कारखानामा शिलबन्दी गरी आवश्यक अनुसन्धान सुरु गरिएको बाराका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँले जानकारी दिनुभयो । जैविक …

‘नेपालमा पहिलो पटक क्यान्सरको औषधि उत्पादन भयो, अब निर्यात पनि गर्छौँ’

नेपालका स्वदेशी उद्योगले शून्यबाट सुरु गरेर यहाँसम्म आइपुगेका छन्। सरकारले मनिटरिङको दायरा बढाउनु आवश्यक छ। उद्योगहरुलाई सहज पनि बनाइदिनुपर्‍यो। तब मात्र उद्योगहरुको वृद्धि विकास हुन सक्छ।

गिलिएडले भारतलाई साढे ४ लाख थान रेमडेसिभिर औषधि दिने

एजेन्सी। भारतमा कोरोना संक्रमणको बढ्दो गतिसँगै अमेरिकी कम्पनी गिलिएड साइन्सेजले ४ लाख ५० हजार थान रेमडेसिभिर दिने घोषणा गरेको छ। भारतलाई औषधि उत्पादन बढाउन आवश्यक एक्टिभ फर्मास्युटिकल्स इन्ग्रिडिएन्ट (कच्चा पदार्थ) पनि दिने भएको छ। गिलिएडले रेमडेसिभिरको उत्पादन भारतका सातवटै अनुमतिप्राप्त कम्पनीले बढाएको र थप बढाउन सहयोग गर्ने बताएको छ। संक्रमितको संख्या तीव्र रुपमा बढेसँगै औषधिको माग बढेको छ।

माघभित्र सरकारले सिटामोल उत्पादन गर्ने

सरकारले माघ महिनाभित्रै सिटामोल औषधि उत्पादन गर्ने भएको छ। नेपाल औषधि लिमिटेडले माघ महिनाभित्र सिटामोल उत्पादन गर्नेगरी सबै प्रक्रिया पुरा भएको जनाएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गरी लिमिटेडले सिटामोलका लागि आवश्यक कच्चापदार्थ आयात भइसकेको जनाएको छ। दुई वटा मेसिन भने भारतबाट आउँदै गरेको कम्पनीका महाप्रवन्धक डा. रोभथ कुशम सुवेदीले जानकारी दिए। ‘कच्चा पदार्थ आइसकेको…