सरकारले माघ महिनाभित्रै सिटामोल औषधि उत्पादन गर्ने भएको छ। नेपाल औषधि लिमिटेडले माघ महिनाभित्र सिटामोल उत्पादन गर्नेगरी सबै प्रक्रिया पुरा भएको जनाएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गरी लिमिटेडले सिटामोलका लागि आवश्यक कच्चापदार्थ आयात भइसकेको जनाएको छ। दुई वटा मेसिन भने भारतबाट आउँदै गरेको कम्पनीका महाप्रवन्धक डा. रोभथ कुशम सुवेदीले जानकारी दिए। ‘कच्चा पदार्थ आइसकेको…