गण्डकी सरकारबाट बाहिरिने माओवादीको निर्णय

नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता लिँदै गण्डकी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले सरकार छाड्ने निर्णय गरेको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिनुभयो । माओवादीबाट सरकारमा प्रतिनिधित्व गर्ने दुई मन्त्रीले शुक्रबारै मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाउने उहाँको भनाइ छ । माओवादीबाट दलका नेता चुमान भौतिक …

सम्बन्धित सामग्री

कोशी प्रदेश सरकार छाड्ने माओवादीको निर्णय - NepaliPatra

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की अल्पमतमा परेका छन्। नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि उनी अल्पमतमा परेका हुन्। माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा)को समर्थनमा कार्की गत पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका थिए। मंगलबार माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेपछि अल्पमतमा परेका हुन्। माओवादी केन्द्रको कोशी प्रदेश संसदीय दल […]

कोशी प्रदेश सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने माओवादीको निर्णय

विराटनगर- नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ ।  विराटनगरमा मंगलबार बसेको पार्टीका प्रदेश पदाधिकारी र संसदीय दलको संयुक्त बैठकले कोशी प्रदेश सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो । बैठकले कोशी प्रदेश सरकारमा रहेका मन्त्रीहरूलाई मंगलबार राजीन...

कोसी प्रदेश सरकारबाट बाहिरिने माओवादीको निर्णय

नेकपा माओवादी केन्द्रले कोसी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।  मंगलबार बिहान बसेको

मधेश सरकारबाट बाहिरिने माओवादीको निर्णय

जनकपुरधाम- मधेश प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ ।  मंगलबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको हो ।  गठबन्धनको निर्णयविपरीत मुख्यमन्त्री सरोज कुमार हिँडेको भन्दै माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको हो।

संसदमा टेबल भएको एमसीसीको विपक्षमा मतदान गरेर सरकारबाट बाहिरिने माओवादीको निर्णय

काठमाडौं। नेकपा माओवादी केन्द्रको शीर्ष नेताहरुको बैठकले प्रतिनिधि सभामा टेबल भएको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विपक्षमा उभिने निर्णय गरेको

एमसीसी संसद बैठकमा पेस गरे सरकारबाट बाहिरिने माओवादीको निर्णय

काठमाडौं, ४ फागुन : सत्तारुढ दल नेकपा माओवादी केन्द्रले जबरजस्ती एमसीसी सम्झौता अनुमोदन प्रस्ताव संसद बैठकमा पेस गरे सरकारबाट बाहिरिने निर्णय गरेको छ । माओवादी केन्द्रको बुधबार बसेको संसदीय दलको बैठकले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभाको बैठकमा पेस गरिए सरकारबाट बारिने निर्णय गरेको सो पार्टीका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए । सरकारले प्रतिनिधिसभाको बुधबार […]