मधेश सरकारबाट बाहिरिने माओवादीको निर्णय

जनकपुरधाम- मधेश प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ ।  मंगलबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको हो ।  गठबन्धनको निर्णयविपरीत मुख्यमन्त्री सरोज कुमार हिँडेको भन्दै माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको हो।