निर्वाचन सर्ने सूचना पाएपछि सरकारबाट बाहिरिने माओवादी निर्णय स्थगित - Naya Patrika

सरकारबाट बाहिरिने माओवादीको निर्णय स्थगित भएको छ । सिंहदरबारमा पत्रकार सम्मेलन गरी गृहमन्त्री जनार्दन शर्माले आफूहरु सरकारबाट बाहिरिने निर्णयकाे ड्राफ्ट गर्दै गर्दा निर्वाचन आयोगबाट आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधि सभाको...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

माओवादी घटकहरूकाे अन्तरक्रिया कार्यक्रम स्थगित

काठमाडौं । माओवादी घटकहरूले मंगलबारका लागि तय गरिएकाे अन्तरक्रिया कार्यक्रम स्थगित भएको छ। मंगलबारका लागि तय गरिएकाे छलफल कार्यक्रम स्थल व्यवस्थापन हुन नसक्दा स्थगित भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयले जनाएकाे हाे । विस्तृत शान्ति सम्झौताकाे बारेमा माओवादी घटकहरूले मंगलबार बुद्धिजीवी र नागरिक अगुवाहरूसँग छलफल गर्ने तयारी गरेका थिए । यहि फागुन २६ गते बसेको […]

माओवादी स्थायी समिति बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक स्थगित भएको छ। दिउँसो तीन बजे बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको माओवादी केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।कार्यालयका अनुसार संसद बैठक र अर्थमन्त्रीको शपथका कारण बैठक स्थगित भएको हो । अर्को बैठकको समय भने तोकिएको छैन ।

माओवादी केन्द्रीय समितिको बैठक स्थगित

काठमाडौंमा जारी माओवादी केन्द्रीय समितिको बैठक स्थगित भएको छ । पार्टीमा सांसद रहेका नेताहरु प्रतिनिधिसभाको बैठकमा सहभागी हुनुपर्ने भएकोले आजको बैठक स्थगित भएको माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटाले जनाएका छन् । पार्टीको बैठक भोली बिहिबार बिहान ११ बजेका लागि सारिएको हो ।

माओवादी केन्द्रको बैठक स्थगित

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको विस्तारित बैठक स्थगित भएको छ।

माओवादी केन्द्रको बैठक स्थगित

२१ असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रीय समिति बैठक स्थगित भएको छ । आज ११ बजे बस्ने भनेको बैठक स्थगित गरिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । प्रवक्ता महराका अनुसार आज स्थगित भएको बैठक बुधबार १ गते बस्नेछ । आजको बैठकमा अध्यक्ष प्रचण्डले जवाफ दिने र समापन गर्ने तय भएको थियो । […]

माओवादी केन्द्रको बैठक स्थगित

काठमाडौं । पुस २५ गते बस्ने भनिएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटि बैठक स्थगित भएको छ । माओवादी केन्द्रका केही नेताहरु र केन्द्रीय कार्यालयका केही कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि बैठक स्थगित गर्नुपरेको माओवादी केन्द्रले जनाएको छ । बैठक आगामी माघ ८ गतेसम्मलाई स्थगित गरिएको छ । केहिदिन यता कोरोना संक्रमणको जोखिम बढेपछि माओवादी केन्द्रका अध्यक्ष […]

माओवादी केन्द्रको बैठक स्थगित

मंगलबार बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । मंगलबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक नेताहरुको कार्य व्यस्तताका कारण बुधबार ११ बजे बस्नेगरी स्थगित भएको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।बैठकमा यसअघि पेश भएका तीनवटा प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको थियो ।

माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ। आज ३ बजेलाई निर्धारित बैठक स्थगित भएको माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए।  अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित...

नेकपा माओवादी केन्द्रको बैठक स्थगित

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को बैठक स्थगित भएको छ । सोमबार दिउँसोको लागि तय भएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको हो । माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले तयारी नपुगेका कारण बैठक स्थगित गरिएको जानकारी दिए।  आजको बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाउने एजेण्डा थियो । माओवादीमा मन्त्रीका आकांक्षी धेरै हुँदा नाम टुंगो लगाउन सकस पर्ने देखिन्छ ।

माओवादी केन्द्रको बैठक स्थगित

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ। आज दिउँसो बस्ने तय भएको थियो। सरकारले संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछिको राजनीतिक अवस्थाका सम्वन्धमा छलफल गर्नुपर्ने भएकाले बैठक स्थगित भएको नेताहरुले बताएका छन्।