विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की अल्पमतमा परेका छन्। नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि उनी अल्पमतमा परेका हुन्। माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा)को समर्थनमा कार्की गत पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका थिए। मंगलबार माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेपछि अल्पमतमा परेका हुन्। माओवादी केन्द्रको कोशी प्रदेश संसदीय दल […]