भिडियो ब्रिफिङ : लुम्बिनीमा शान्ति छैन

प्रश्न उठ्छः प्रदेश प्रमुखले किन मुख्यमन्त्री पोखरेलको संसद् अधिवेशन अन्त्य गर्ने सूचनालाई एकदमै द्रुत गतिमा कार्यान्वयन गरे ? अनि उही गतिमा किन फेरि नियुक्त गरे ?

सम्बन्धित सामग्री

नगर प्रहरीलाई ब्रिफिङ: ‘सामान पोखिने गरी कारबाही नगर्नु’

काठमाडौं महानगरपालिकाका नगर प्रहरीलाई आदेशको श्रृङ्खला र आचरणका विषयमा ब्रिफिङ गरिएको छ।

प्रधानमन्त्री भएको एक महिना पछि ब्रिफिङ लिदै दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतका आयोग, विभाग र कार्यालयहरूको ब्रिफिङ लिएका छन्।...

मन्त्रालयका सचिवहरूको ब्रिफिङ लिँदै प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालयका सचिवहरूको ब्रिफिङ लिन लागेका छन् । मन्त्रालयका सचिवहरूबाट ११ बजेदेखि प्रचण्डले ब्रिफिङ लिन लागेका उनकाे सचिवालयले जनाएकाे छ ।

गर्भनर अधिकारीद्वारा प्रधानमन्त्रीसमक्ष मौद्रिक नीतिको ब्रिफिङ

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई मौद्रिक नीतिको ब्रिफिङ गरेका छन्। अधिकारीले साँझ ६ बजे बालुवाटारमा मौद्रिक नीतिको ब्रिफिङ गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। अब शुक्रबार नै मौद्रिक नीति सार्वजनिक हुने भएको छ । गभर्नर अधिकारीले प्रधानमन्त्रीसमक्ष मौद्रिक नीतिको ब्रिफिङ गरेका कारण अब नीति ल्याउन शुक्रबार बिहान सञ्चालक समितिको बैठक […]

एकीकृत समाजवादीको बैठकमा माओवादीसँग एकताबारे माधव नेपालको ब्रिफिङ

नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टी एकताबारे आएको प्रस्तावबारे ब्रिफिङ गरेका छन् । सोमबार झण्डै ६ घण्टा बसेको सो पार्टीको सचिवालय बैठकमा तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरूबीचको बैठकमा पार्टी एकताबारे आएको प्रस्तावबारे ब्रिफिङ गरेका हुन् । ‘अध्यक्षले पार्टी एकताका लागि आएको प्रस्तावबारे सामान्य ब्रिफिङ गर्नुभयो’, सचिवालय सदस्य प्रकाश ज्वालाले अध्यक्ष नेपालले बैठकमा गरेको ब्रिफिङलाई उद्धृत गर्दै भने, ‘पार्टी एकताको प्रस

एमाले कार्यदलको सहमतिबारे शीर्ष नेताहरुलाई ब्रिफिङ

काठमाडाैं।पार्टी विवाद समाधान गर्न गठित एमाले कार्यदलका सदस्यहरुले कार्यदलको सहमति र प्रक्रियाबारे नेताहरुलाई ब्रिफिङ गरेका छन्।माधव नेपाल समूहका सदस्यहरुले स्थायी समिति र ओली समूहका सदस्यहरुले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहमतिबारे ब्रिफिङ गरेका हुन्। एमाले विवादका सम्बन्धमा सहमति अन्तिम चरणमा पुगेपछि दुवै समूह शनिबारराति आन्तरिक परामर्शमा जुटेका हुन्। शनिबारको बैठकपछि नेताहरुले सहमति अन्तिम चरणमा पुगेकाले आइतबार टुंग्याउने बताएका थिए।

कार्यदलमा भएको सहमतिबारे स्थायी समितिमा माधव पक्षको ब्रिफिङ

एमाले विवादबारे कार्यदलमा भइरहेको सहमति र प्रक्रियाबारे कार्यदल सदस्यहरुले वरिष्ठ नेता माधवकुमार नेपालसहितका स्थायी समिति सदस्यहरुलाई ब्रिफिङ गरेका छन् । त्यस्तै ओली समूहका नेताहरुले पनि बालुवाटारमा पुगेर सहमतिबारे अध्यक्ष ओलीलाई ब्रिफिङ गरेका छन् ।एमाले विवादमा ब्रेक थ्रू हुनेगरी कार्यदलमा भएको भनिएको सहमतिपछि दुवै समूह शनिबार राति आन्तरिक परामर्शमा जुटेका हु्न् ।  कार्यदल बैठकपछि नेता सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली लगायतका नेता बालुवाटार पुगेका थिए भने माधव समूहका वार्ता टोल

माधव नेपाल भेटेपछि सिंहदरबारबाटै प्रधानमन्त्रीलाई नेम्वाङको ‘ब्रिफिङ’

काठमाडौं, २६ बैशाख । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालसँगको भेटवार्ताबारे सुवास नेम्वाङले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ब्रिफिङ गरेका छन् । सिंहदरबारस्थित् दलको कार्यालयमा रहेको आफ्नो कार्यकक्षबाट फोनमार्फत नेता नेम्वाङले माधव नेपालसँग भर्खरै सम्पन्न भएको भेटवार्ताबारे ब्रिफिङ गरेका हुन् । आजको वार्तामा कुनै सहमति भएको थिएन । तर, पार्टी एकता […]

प्रधानमन्त्री ओलीलाई सीसीएमसीको ब्रिफिङ

काठमाडौं। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोभिड न्यूनीकरण गर्न थप रणनीति बनाउनेबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरिरहेको छ। कोरोनाको सङ्क्रमण दिनानुदिन बढिरहेकाले थप रोकथामका उपायबारे सीसीएमसीले प्रधानमन्त्रीसमक्ष ब्रिफिङ गरेको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले पुष्टि गरे। स्वास्थ्य मन्त्रालयले भने जोखिम कम नभएकाले लकडाउनसम्म गर्नुपर्ने सीसीएमसीलाई प्रस्ताव गरेको छ तर तत्कालै लकडाउन गर्न सम्भव नरहेको सीसीएमसी स्राेतले बताएको छ।

ट्रम्पलाई इन्टेलिजेन्श ब्रिफिङ दिन नहुने पक्षमा राष्ट्रपति बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इन्टेलिजेन्श ब्रिफिङ दिन नहुने बताएका छन्। ट्रम्पको अस्थिर व्यवहारका कारण उनलाई बिफ्रिङ दिन नहुने उनले बताएका हुन्। अमेरिकामा पूर्व राष्ट्रपतिहरुलाई राष्ट्रिय सुरक्षासँग जोडिएको विषयमा ब्रिफिङ गर्ने परम्परा रहेको छ। सीबीएससँग ट्रम्पले उक्त सुविधान पाउँछ कि पाउँदैन भनेर सोधेको प्रश्नमा बाइडेनले 'मलाई लाग्छ…