प्रधानमन्त्री ओलीलाई सीसीएमसीको ब्रिफिङ

काठमाडौं। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोभिड न्यूनीकरण गर्न थप रणनीति बनाउनेबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरिरहेको छ। कोरोनाको सङ्क्रमण दिनानुदिन बढिरहेकाले थप रोकथामका उपायबारे सीसीएमसीले प्रधानमन्त्रीसमक्ष ब्रिफिङ गरेको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले पुष्टि गरे। स्वास्थ्य मन्त्रालयले भने जोखिम कम नभएकाले लकडाउनसम्म गर्नुपर्ने सीसीएमसीलाई प्रस्ताव गरेको छ तर तत्कालै लकडाउन गर्न सम्भव नरहेको सीसीएमसी स्राेतले बताएको छ।

सम्बन्धित सामग्री

रातोपाटी ब्रिफिङ : चुनावी गठबन्धनको पक्षमा देउवा, ओलीलाई निर्वाचन आयोगको जवाफ

आज मिति २०७८ साल फागुन महिनाको २६ गते बिहीबार । आज देशभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।मन्त्रिपरिषद बैठकले गर्यो विभिन्न निर्णय आज बसेको मन्त्रिपरिषद बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले नेपाल आयल निगमको कार्यकारी निर्देकमा उमेश थानीलाई नियुक्त गर्ने निर्णय गरेको छ भने ५० वर्षभन्दा माथिका नागरिकहरुको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने लगायतका निर्णय गरेको छ ।सरकारले ज्येष्ठ नागरिकका लागि अस्पताल खोल्ने५० वर्ष माथ

रातोपाटी ब्रिफिङ : ओलीलाई भीम रावलको चुनौती, बार एशोसिएशनको आन्दोलन जारी

आज २०७८ मंसिर ५ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारहरुमा एमाले अध्यक्ष ओलीलाई भीम रावलको चुनौती, बार एशोसिएशनको आन्दोलन जारी : बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस नगर्ने, शान्ति सम्झौताको १५ वर्ष : द्वन्द्वपीडितको अधिकार सुनिश्चित गर्न माग, खेलाडीलाई अभियन्ता बन्न ओलीको सुझाव, पेट्रोलियम पदार्थमा मूल्यवृद्धि अत्याचार : माधवकुमार नेपाल, प्रदेश २ सरकारमा नेकपा एक

एमाले कार्यदलको सहमतिबारे शीर्ष नेताहरुलाई ब्रिफिङ

काठमाडाैं।पार्टी विवाद समाधान गर्न गठित एमाले कार्यदलका सदस्यहरुले कार्यदलको सहमति र प्रक्रियाबारे नेताहरुलाई ब्रिफिङ गरेका छन्।माधव नेपाल समूहका सदस्यहरुले स्थायी समिति र ओली समूहका सदस्यहरुले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहमतिबारे ब्रिफिङ गरेका हुन्। एमाले विवादका सम्बन्धमा सहमति अन्तिम चरणमा पुगेपछि दुवै समूह शनिबारराति आन्तरिक परामर्शमा जुटेका हुन्। शनिबारको बैठकपछि नेताहरुले सहमति अन्तिम चरणमा पुगेकाले आइतबार टुंग्याउने बताएका थिए।

कार्यदलमा भएको सहमतिबारे स्थायी समितिमा माधव पक्षको ब्रिफिङ

एमाले विवादबारे कार्यदलमा भइरहेको सहमति र प्रक्रियाबारे कार्यदल सदस्यहरुले वरिष्ठ नेता माधवकुमार नेपालसहितका स्थायी समिति सदस्यहरुलाई ब्रिफिङ गरेका छन् । त्यस्तै ओली समूहका नेताहरुले पनि बालुवाटारमा पुगेर सहमतिबारे अध्यक्ष ओलीलाई ब्रिफिङ गरेका छन् ।एमाले विवादमा ब्रेक थ्रू हुनेगरी कार्यदलमा भएको भनिएको सहमतिपछि दुवै समूह शनिबार राति आन्तरिक परामर्शमा जुटेका हु्न् ।  कार्यदल बैठकपछि नेता सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली लगायतका नेता बालुवाटार पुगेका थिए भने माधव समूहका वार्ता टोल

माधव नेपाल भेटेपछि सिंहदरबारबाटै प्रधानमन्त्रीलाई नेम्वाङको ‘ब्रिफिङ’

काठमाडौं, २६ बैशाख । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालसँगको भेटवार्ताबारे सुवास नेम्वाङले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ब्रिफिङ गरेका छन् । सिंहदरबारस्थित् दलको कार्यालयमा रहेको आफ्नो कार्यकक्षबाट फोनमार्फत नेता नेम्वाङले माधव नेपालसँग भर्खरै सम्पन्न भएको भेटवार्ताबारे ब्रिफिङ गरेका हुन् । आजको वार्तामा कुनै सहमति भएको थिएन । तर, पार्टी एकता […]

ओलीलाई जसरी पनि हटाउने देउवाको भनाई, संसदीय दलको बैठकमा गरे यस्तो ब्रिफिङ

काठमाडौं, २५ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्थापित गरेर आफ्नै नेतृत्वमा सरकार बनाउने पक्षमा उभिएका छन् । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र एमालेका नेता माधव कुमार नेपालले भेटेरै सरकारको नेतृत्व लिनेगरि पहल गर्न आग्रह […]

प्रधानमन्त्रीलाई सीसीएमसीको ब्रिफिङ : हटस्पटहरुमा ‘लकडाउन’ गरौं

११ वैशाख, काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) का अधिकारीहरुले हटस्पटहरूमा ‘लकडाउन’ गर्नुपर्ने सुझाव प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएका छन् । कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे शनिबार बालुवाटारमा प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गरेका सीसीएमसीका अधिकारीहरुले लकडाउन शब्द त प्रयोग गरेरनन् तर हटस्पटहरुमा बाँकेको नेपालगञ्जमा जस्तै रणनीति अपनाउनुपर्ने बताएका हुन् । ठूला शहरहरुमा बढ्दो संक्रमणको चेन ब्रेक […]

महन्थ ठाकुरको ब्रिफिङ : माग पूरा नभएसम्म ओलीलाई सघाइँदैन

जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफ्ना माग पूरा नभएसम्म प्रधानमन्त्री ओलीलाई नसघाइने स्पष्ट पारेका छन् । जसपाका मागबारे सरकारसँग छलफल चलिरहे पनि अहिलेसम्म माग पूरा नभएको ठाकुरले बताएका छन् ।जसपा अध्यक्ष ठाकुरले बिहीबार आयोजित आफूनिकट (तत्कालीन राजपा) का सांसदहरुसँगको छलफलमा सरकारले माग पूरा नगरे ओलीलाई नसघाइने स्पष्ट पारेका हुन् । सिंहदरबारस्थित पूर्वराजपाको संसदीय दलको कार्यालयमा भएको छलफलमा ठाकुरले सत्ता समीकरण लगायतका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग हुँदै आएको