गर्भनर अधिकारीद्वारा प्रधानमन्त्रीसमक्ष मौद्रिक नीतिको ब्रिफिङ

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई मौद्रिक नीतिको ब्रिफिङ गरेका छन्। अधिकारीले साँझ ६ बजे बालुवाटारमा मौद्रिक नीतिको ब्रिफिङ गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। अब शुक्रबार नै मौद्रिक नीति सार्वजनिक हुने भएको छ । गभर्नर अधिकारीले प्रधानमन्त्रीसमक्ष मौद्रिक नीतिको ब्रिफिङ गरेका कारण अब नीति ल्याउन शुक्रबार बिहान सञ्चालक समितिको बैठक […]