पोखराको मणिपाल अस्पताल बतास समूह र अटोवेजले किन्यो

पोखरा- मणिपाल मेडिकल कलेज बिक्री भएको छ । निजी क्षेत्रबाट सञ्चालित नेपालकै पहिलो मेडिकल कलेज मणिपाल बिक्री भएको हो । मणिपाललाई पोखराका दुई व्यवसायी आनन्दराज बतास र नारायण पौडेलले किनेका छन् । आनन्दराज बतासले बतास समुह चलाएका छन् भने नारायण पौडेलको अटोवेज ग्रुप छ । भारतको मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपले सन् १९९४ मा मणिप…