पानी नरोकिएपछि नेपाल र हङकङको खेल रद्द

काठमाडौं – पानी परेपछि दुई पटक रोकिएको नेपाल र हङकङबीचको खेल रद्द भएको छ । त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत नेपाल र हङकङबीचको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको हङकङले ८ ओभरमा २ विकेट गुमाएर ६५ रन बनाएको थियो । नेपालका करण केसी र गुलसन झाले एक–एक विकेट लिए । नेपाल फ्रेन्डसिप कपको एकमात्रै खेलमा […]

सम्बन्धित सामग्री

आईसीसी विश्वकप क्रिकेटः नेपाल र ओमानले अंक बाँडे

आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत हुने भनिएको नेपाल र ओमानबीचको खेल वर्षाका कारण रद्द भएको छ । क्यानडाको किङसिटीमा हुने भनिएको उक्त खेल लगातार पानी परेपछि टससमेत हुन सकेन । खेल रद्द भएसँगै दुवै टोलीले समान १।१ अङ्क बाँडेका छन् । क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले त्रिकोणात्मक शृङ्खलाअन्तर्गत चौथो खेल खेल्न लागेको […]

आईसीसी विश्वकप लिग-२ : नेपाल र ओमानविरुद्धको खेल रद्द

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमानबीचको खेल वर्षाका कारण रद्द भएको छ । क्यानडाको किङसिटीमा गए राति ८ः४५ बजेदेखि हुने भनिएको उक्त खेल लगातार पानी परेपछि टससमेत हुन सकेन । खेल रद्द भएसँगै दुवै टोलीले समान १-१ अङ्क बाँडेका छन् । क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले त्रिकोणात्मक शृङ्खलाअन्तर्गत आज […]

वर्षाका कारण नेपाल र भारतबीचको महिला क्रिक्रेट रद्द, दुवै टोलीले एक–एक अंक बाँडे

काठमाडौं । एसीसी वुमन्स इमर्जिङ टिम्स एसिया कप टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीचको खेल वर्षाका कारण रद्द भएको छ । हङकङको टिन कोङ रोड रिक्रियसन मैदानमा बिहीबार बिहान सवा ११ बजे हुने भनिएको प्रतिस्पर्धा पानी परेका कारण टससमेत हुन नसकेपछि रद्द गरिएको हो । खेल रद्द भएसँगै दुवै टोलीले एक/एक अंक बाँडेका छन् […]

एसिसी प्रिमियर कप : नेपाल र युएईबीचको फाइनल खेल पानी परेर रद्ध भए के हुन्छ ?

एसिसी प्रिमियर कपको फाइनल खेल भोलि सोमबार हुँदैछ।कुवेतविरुद्धको हिजो भएको पहिलो सेमिफाइनल खेलमा भारी वर्षाको कारण खेल रद्द भएपछि समूह विजेता हुँदै घरेलु टोली नेपाल फाईनमा पुगेको छ।

फाइनलमा पानी परे के हुन्छ ?

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी प्रिमियर कपको फाइनलमा सोमबार युएईसँग खेल्नेछ । नेपाल पहिलो सेमिफाइनलमा कुवेतसँग भारी वर्षाको कारण खेल रद्द भएपछि समूह विजेताको रुपमा फाइनलमा पुगेको हो। उता युएईले सेमिफाइनल खेलमा ओमानलाई दुई रनले हराउँदै नेपालसँगको फाइनल भेट पक्का गरेको हो । तर आगमी बिहीबार सम्म काठमाडौंमा वर्षा हुने सम्भावना छ । फाइनल […]

खेल रद्द भएपनि नेपाल फाइनल पुग्ने, फाइनलमा पानी परे के हुन्छ ?

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र कुवेतबीच सेमिफाइनल खेल जारी छ । आजको खेलमा कुवेतलाई पराजित गर्दै फाइनल पुग्ने नेपालको लक्ष्य छ । मैदानभित्रको खेल रोमाञ्चक बनिरहँदा धुम्मिएको मौसमसँगै सबैको मनमा उब्जिएको प्रश्न पानी परेर खेल रद्द भए के हुन्छ ? यदि आजको खेल पनि परेर रद्द भएपनि नेपालले फाइनलमा […]

त्रिवि मैदानमा दर्कियाे पानी, खेल रद्द भए नेपाल फाइनलमा

एसीसी प्रिमियर लिगअन्तर्गत जारी नेपाल र कुवेतबीचको सेमिफाइनल खेल पानि परेसँगै रोकिएको छ ।

नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेल वर्षाका कारण रद्द

काठमाण्डाै – नेपाल र घरेलु टोली क्यानडाबीचको पहिलो एकदिवसीय खेल रद्द भएको छ । किङ सिटी मैदानमा बेलुका पौने ९ बजेका लागि तय खेल वर्षाका कारण हुन सकेन । लगातार पानी परेपछि खेल टस समेत नभई रद्द भएको हो । दुई एकदिवसीय श्रृंखलाका लागि क्यानडा पुगेको नेपाली टोलीले आज दोस्रो एकदिवसीय खेल्नेछ । विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डमा हुने त्रिदेशीय एकदिवसीय श्रृंखलाअघि नेपालले क्यानडाको भ्रमण गरेको हो । यसअघि नेपाली टोलीले स्थानीय ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो । दुबै खेल नेपालले जिते...

नेपाल र जिम्बावे 'ए' बीचकाे खेल वर्षाका कारण रद्द

काठमाण्डाै – नेपाल र जिम्बावे ए बीचको दोस्रो टी–२० क्रिकेट खेल वर्षाका कारण नतिजाविहीन भएको छ । त्रिवि क्रिकेट मैदानमा पानी पर्न नरोकिएपछि खेल रद्द भएको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । वर्षाले खेल रोकिनुअघि जिम्बावेले चार ओभर तीन बलमा दुई विकेट गुमाएर ४८ रन बनाएको थियो । अब तेस्रो खेल आउँदो बुधवार हुनेछ । यसअघि हिजो भएको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो ।

खराब मौसमका कारण नेपाल र हङकङबीचको अभ्यास खेल रद्द

आइसीसी एकदिवसीय विश्वकप छनौट प्रतियोगिता अन्तर्गत नेपाल र हङकङबीचको अभ्यास खेल खराब मौसमका कारण रद्द भएको छ। जिम्बाबेको क्वेक्वे मैदानमा हुने भनिएको खेल गएराती पानी परेर चिसिएको मैदान ओभानो नभएका कारण रद्द भएको हो। पचास ओभरको खेल समयमा सुरु हुन सकेको थिएन। लगत्तै खेल ३० ओभरमा झारिएको थियो। तर मैदानको अवस्था नसुध्रिएपछि खेल रद्द भएको…