आईसीसी विश्वकप क्रिकेटः नेपाल र ओमानले अंक बाँडे

आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत हुने भनिएको नेपाल र ओमानबीचको खेल वर्षाका कारण रद्द भएको छ । क्यानडाको किङसिटीमा हुने भनिएको उक्त खेल लगातार पानी परेपछि टससमेत हुन सकेन । खेल रद्द भएसँगै दुवै टोलीले समान १।१ अङ्क बाँडेका छन् । क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले त्रिकोणात्मक शृङ्खलाअन्तर्गत चौथो खेल खेल्न लागेको […]

सम्बन्धित सामग्री