खराब मौसमका कारण नेपाल र हङकङबीचको अभ्यास खेल रद्द

आइसीसी एकदिवसीय विश्वकप छनौट प्रतियोगिता अन्तर्गत नेपाल र हङकङबीचको अभ्यास खेल खराब मौसमका कारण रद्द भएको छ। जिम्बाबेको क्वेक्वे मैदानमा हुने भनिएको खेल गएराती पानी परेर चिसिएको मैदान ओभानो नभएका कारण रद्द भएको हो। पचास ओभरको खेल समयमा सुरु हुन सकेको थिएन। लगत्तै खेल ३० ओभरमा झारिएको थियो। तर मैदानको अवस्था नसुध्रिएपछि खेल रद्द भएको…

सम्बन्धित सामग्री

नेपाल र अमेरिकाबीचको अभ्यास खेल रद्द

१८ जेठ, डालास (अमेरिका) । वर्षाको कारण अमेरिका र नेपालबीचको आईसीसी टी–२० वार्मअप खेल रद्द भएको छ । ग्राण्ड प्रेरी रंगशालामा खेल नेपाली समय अनुसार राति ९:१५ मा हुनुपर्ने थियो । तर अमेरिकाले टस जितेर पहिला …

वर्षा बाधक बनेपछि नेपाल र थाइल्यान्डबीचको खेल रद्द

नेपाल र थाइल्यान्डको महिला टोलीबीच आज भएको टी–ट्वान्टी अभ्यास खेल वर्षा बाधक बनेपछि रद्द भएको छ।...

नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेल वर्षाका कारण रद्द

काठमाण्डाै – नेपाल र घरेलु टोली क्यानडाबीचको पहिलो एकदिवसीय खेल रद्द भएको छ । किङ सिटी मैदानमा बेलुका पौने ९ बजेका लागि तय खेल वर्षाका कारण हुन सकेन । लगातार पानी परेपछि खेल टस समेत नभई रद्द भएको हो । दुई एकदिवसीय श्रृंखलाका लागि क्यानडा पुगेको नेपाली टोलीले आज दोस्रो एकदिवसीय खेल्नेछ । विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डमा हुने त्रिदेशीय एकदिवसीय श्रृंखलाअघि नेपालले क्यानडाको भ्रमण गरेको हो । यसअघि नेपाली टोलीले स्थानीय ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो । दुबै खेल नेपालले जिते...

नेपाल र क्यानडाबिचको खेल रद्द, वर्षा बाधक

काठमाडौं: नेपाली क्रिकेट टोली र क्यानडाबिच गएराति हुने भनिएको एकदिवसीय अभ्यास खेल वर्षाका कारण रद्द भएको छ। क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्ड र नामिबियाको सिरिजको तयारीका लागि क्यानडा पुगेको नेपाली टोली र क्यानडाको टोलीबिच तय पहिलो खेलमै वर्षा बाधक बनेको हो। नेपालले अब एक अभ्यास खेल क्यानडासँग खेलेर स्कटल्याण्ड जानेछ। क्रिकेट…

नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेल रद्द, दोस्रो खेल आज

नेपाल र घरेलु टोली क्यानडाबीचको पहिलो एकदिवसीय खेल रद्द भएको छ । किङ सिटी स्टेडियममा नेपाली समय अनुसार मंगलबार ९ः४५ को लागि तय भएको खेल वर्षाको कारण रद्द भएको हो । दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको नेपाली टोलीले आज दोस्रो एकदिवसीय खेल खेल्नेछ ।विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले क्यानडाको भ्रमण गरेको हो ।यस अघि नेपाली टोलीले स्थानीय ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो । दुबै खेल नेपालले जितेको थियो।

नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय वर्षाले रोकियो, दोस्रो खेल आज

काठमाडौं : नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेल रद्द भएको छ। क्यानाडाको किङ सिटी स्टेडियममा तय खेल वर्षाको कारण रद्द भएको हो। वर्षाको कारण खेल टस समेत नभई रद्द भयो। दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको नेपाली टोलीले बुधबार दोस्रो एकदिवसीय खेल खेल्नेछ ।विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले क्यानडाको भ्रमण गरेको हो। नेपालले यसअघि क्यानाडाको ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो। दुवै खेलमा नेपालले जिते हात

नेपाल र अफगानिस्तानबीचको खेल रद्द

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टिम र अफगानिस्तानबीच हुने तय भएको मैत्रीपूर्ण खेल रद्द भएको छ । एन्फा महासचिव इन्द्रमान तुलाधरले न्युज कारखानासँग बोल्दै दुई अभ्यास खेल रद्द भएको पुष्टि गरे । ‘तय दुवै खेल रद्द भएको छ,’ उनले भने । यस अघि एन्फाले एएफसी कप–२०२३ अघि अफगानिस्तानसँग जेठ ११ र १५ गते खेल्ने तय […]

नेपाल र अफगानिस्तानबीचको खेल रद्द

नेपाल राष्ट्रिय फुटबल टिम र अफगानिस्तानबीच हुने तय भएको मैत्रीपूर्ण खेल रद्द भएको छ । एन्फा महासचिव इन्द्रमान तुलाधरले दुई अभ्यास खेल रद्द भएको पुष्टि गरे ।‘तय दुवै खेल रद्द भएको छ,’ उनले भने । यसअघि एन्फाले एएफसी कप–२०२३ अघि अफगानिस्तानसँग जेठ ११ र १५ गते खेल्ने तय भएको थियो । कतारको दोहामा हुने तय भएको खेल अफगानिस्तान टिम आउन नमान्दा रद्द भएको महासचिव तुलाधरले बताए । ‘अफगानिस्तान टिम कतार नआउँदा रद्द भएको हो,’ उनले भने ।यद्यपि नेपाली टिम भने यसै हप्

हङकङसँग हुने नेपालकाे अभ्यास खेल रद्द

नेपाल र हङकङबीचको अाज हुने भनिएकाे अभ्यास खेल रद्द भएकाे छ ।   विश्वकप छनोट क्रिकेटअघिको अभ्यास खेल आज एक बजेपछि हुने तालिका भएपनि मैदान हिलाे भएपछि...

हङकङसँगको नेपालको अभ्यास खेल रद्द

काठमाडौं, फागुन १७ –मैदान हिलो भएपछि नेपाल र हङकङविचको अभ्यास खेल रद्द भएको छ ।  नेपाल र हङकङबीच विश्वकप छनोट क्रिकेटअघिको अभ्यास खेल आज ए...