आईसीसी विश्वकप लिग-२ : नेपाल र ओमानविरुद्धको खेल रद्द

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमानबीचको खेल वर्षाका कारण रद्द भएको छ । क्यानडाको किङसिटीमा गए राति ८ः४५ बजेदेखि हुने भनिएको उक्त खेल लगातार पानी परेपछि टससमेत हुन सकेन । खेल रद्द भएसँगै दुवै टोलीले समान १-१ अङ्क बाँडेका छन् । क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले त्रिकोणात्मक शृङ्खलाअन्तर्गत आज […]

सम्बन्धित सामग्री

नेपालको ३ विकेट आउट, साह र खनालले खाता पनि खोल्न पाएनन्

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालविरुद्ध नामिबियाले लगातार तेस्रो सफलता हासिल गरेको छ।

नामिबियासँग नेपालले आज पनि हार्‍यो टस, पायो ब्याटिङको निम्तो

आईसीसी विश्वकप लिग- २ अन्तर्गतको आफ्नो तेस्रो खेलमा नामिबियाको सामना गर्न लागेको नेपालले टस हारेको छ ।

आईसीसी विश्वकप लिग-२ : यूएईमाथि नेपालको शानदार जित

काठमाडौं– आईसीसी विश्वकप लिग-२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले शानदार जित हासिल गरेको छ । यो जितसँगै अंक तालिकामा एक स्थान माथि उक्लिएको छ । त्रिदेशीय श्रृङ्खलाको अन्तिम खेलमा नेपालले यूएईलाई ४२ रनले पराजित गरेको हो । नेपाल दिएको २३० रनको लक्ष्य पछ्याउने क्रममा यूएई १८७ रनमै समेटिएको हो । यूएईका लागि आशिफ खानले ८२, आर्यन […]

पीएनजीविरुद्ध नेपाललाई छैटौँ सफलता

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्यूगिनीविरुद्धको खेलमा नेपालले छैटौँ  विकेट लिएको छ ।

आईसीसी विश्वकप लिग २: अमेरिकाद्वारा युएई एक विकेट पराजित

एजेन्सी – आईसीसी विश्वकप लिग २ अन्तर्गतको खेलमा संयुक्त राज्य अमेरिकाले संयुक्त अरब इमिरेट्स युएईलाई १ विकेटले हराएको छ। स्कटल्यान्डमा २५७ रनको लक्ष्य पछ्याएको युएई निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २५३ रनमा समेटियो। युएईका लागि आर्यन लाक्राले सर्वाधिक ७४ रन बनाए। यस्तै, भृत्या अरबिन्दले ५३ रनको योगदान गरे। अमेरिका सौरभ नेत्राभल्कर तीन विकेट लिए। […]

आईसीसी विश्वकप लिग– २ अमेरिकासंग नेपालको सनसनीपूर्ण बराबरी

अमेरिकामाा जारी आईसीसी विश्वकप लिग– २ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाको दोस्रो खेलमा नेपालले अमेरिकासंग बराबरी गरेको छ । आइतबार विहान सम्पन्न खेलमा हारको नजिक पुगेको नेपालका लागि आदिल अन्सारीले अन्तिम दुई बलमा दुई विकेट लिएपछि अमेरिकासँगको खेल नाटकीय रुपमा बराबरीमा सकिएको हो । दुवैले समान २७४ रन बनाएपछि खेल बराबरी भयो र १-१ अंक जोडे …

आईसीसी विश्वकप लिग–२ आज अमेरिकासंग खेल्दै नेपाल

सन् २०२३ मा हुने विश्वकप क्रिकेटको छनोटका रुपमा रहेको आईसीसी विश्वकप लिग–२ अन्तर्गत आज नेपालले दोस्रो खेल अमेरिकासंग खेल्दैछ । नेपाल, अमेरिका र ओमान सम्मिलित त्रिदेशीय सिरिजको पहिलो खेल गुमाएको नेपाल आज जितको लक्ष्यका साथ मैदान उत्रने छ । ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा राति ९ः१५ बजे सुरु हुने खेलमा नेपाल अमेरिकाविरुद्ध जित निकाल्ने लक्ष्यमा छ …

आईसीसी विश्वकप लिग–२ क्रिकेट प्रतियोगिता : नेपाली टोली अमेरिका प्रस्थान

काठमाडौं, १४ जेठ । अमेरिकामा आयोजना हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय एकदिवसीय सिरिज खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले नेपाल क्रिकेट सङ्घ ९क्यान०ले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममार्फत बिदाइ गरेका हुन् । नेपाली टोली आजै अमेरिका प्रस्थान गर्ने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी […]

नेपालले आज अमेरिकासँग आईसीसी विश्वकप लिग–२ खेल्दै

काठमाडौं । सोमबारबाट सुरु हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान, अमेरिका र नेपालबीचको त्रिकोणात्क सिरिजको पहिलो खेलमा नेपालले सोमबार अमेरिकासँग खेल्दै छ । खेल अल अमरेत क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो ४ः१५ पछि सुरु हुनेछ । नेपालले आईसीसी विश्वकप लिग–२ का लागि ओमानमा तीन साता लामो प्रशिक्षणसँगै पपुवा न्युगिनी (पीएनजी)सँग दुई ओडीआई खेल खेलेको थियो […] The post नेपालले आज अमेरिकासँग आईसीसी विश्वकप लिग–२ खेल्दै appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

आईसीसी विश्वकप लिग-२: आज नेपाल र अमेरिका भिड्दै

काठमाडौं, भदौ २८ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, अमेरिका र आयोजक ओमान सम्मीलित त्रिकोणात्मक सिरिज आजबाट शुरु हुँदैछ । आज हुने सिरिजको पहिलो खेलमा नेपालले अमेरिकाको सामना गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे शुरु हुनेछ । खेलको प्रत्यक्ष प्रशारण डिसहोमको एक्सन स्पोर्ट्सले गर्नेछ । दुवै टोली आजको खेलमा जित निकाल्ने लक्ष्यसाथ […]