काठमाडौं, २८ पुष । प्रदेश १ को सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतम निर्वाचित भएका छन् । गौतम आज सर्वसम्मत निर्वाचित भएका हुन् । उनी ओखलढुंगा क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । उनलाई एमालेका रेवती रमण भण्डारीले सभामुखमा प्रस्ताव गरेका थिए भने एकीकृत समाजवादीका कमल जवेगु, माओवादी केन्द्रका नारायण बुर्जा मगर र राप्रपाका गोपाल […]