बिराज रोस्याराकैलाली । सुदूरपश्चिमका तराईका जिल्लामा केही दिन यता निकै गर्मी बढ्न थालेको छ । कैलाली र कञ्चनपुरमा उखरमाउलो गर्मी भएपछि स्थानीय बासिन्दा गर्मी छल्न पहाडतिर जाने क्रम बढ्दै गएको छ । एका तिर तराईका जिल्लामा गर्मी बढ्दै गईरहेको छ भने अर्को तिर छिनछिनमा बत्ती जाँदा कैलाली र कञ्चनपुरका जनता आजित भएका छन् । अत्याधिक […]