एमाले कैलाली जिल्ला अध्यक्ष पदमुक्त

नेकपा एमालेको कैलाली जिल्ला कमिटीका अध्यक्ष रतन थापा पदबाट हटाइएका छन्।

सम्बन्धित सामग्री

सांसद रत्न थापा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

कैलाली । नेकपा एमाले कैलाली जिल्ला अध्यक्ष तथा प्रदेश सांसद रत्न थापा एमाले परित्याग गरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नुभएकाे छ । थापासहित पूर्वसांसद हिमाञ्चल भट्टराई र कैया चौधरीसहितका एमाले नेता तथा कार्यकर्ता एमाले परित्याग गरि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन् । उन्मुक्ति पार्टीले बिहिबार काठमाडौंमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनीहरुलाई उन्मुक्ती पार्टीका […]

सांसद तथा जिल्ला अध्यक्ष थापाले छाडे एमाले

नेकपा एमाले कैलाली जिल्ला अध्यक्ष तथा प्रदेश सांसद रतन थापा एमाले परित्याग गरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।  थापासहित पूर्व सांसद हिमाञ्चल भट्टराई र कैया चौधरीसहितका एमाले नेता कार्यकर्ता एमाले परित्याग गर्दै नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन् । उन्मुक्ती पार्टीले बिहीबार काठमाडौमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनीहरुलाई उन्मुक्ती पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी प्रवेश गराएकी हुन् ।

एमाले कैलाली जिल्ला अध्यक्ष पार्टीबाट निस्कासन

नेकपा (एमाले)ले कैलालीका अध्यक्ष रतन थापालाई पार्टीबाट निस्कासन गरेको छ ।

एमाले कैलाली जिल्ला अध्यक्ष थापाको जिम्मेवारी खोसियो

काठमाडौं, १४ असार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले कैलाली जिल्ला कमिटीका अध्यक्ष रतन थापालाई जिम्मेवारीबाट हटाइएको छ । एमालेको सुदुरपश्चिम प्रदेश कमिटिको बैठकले अध्यक्षको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । बैठकले थापालाई जिम्मेवारीबाट हटाएसँगै कार्यवाहकको जिम्मेवारी दुर्गा जोशीलाई दिएको छ । प्रदेश कमिटिले आगामी साउन १५ गतेभित्र अध्यक्षको निर्वाचन गर्न पनि निर्देशन दिइएको छ […]

अन्तर्घातको आरोपमा एमाले कैलाली जिल्ला अध्यक्ष थापा बर्खास्त

नेकपा एमालेले कैलाली जिल्ला कमिटी अध्यक्ष रतन थापालाई बर्खास्त गरेको छ ।

एमाले कैलाली जिल्ला अध्यक्ष थापालाई सोधियो २३ बुँदे स्पष्टीकरण

काठमाडौं । नेकपा (एमाले)का कैलाली जिल्ला अध्यक्ष रतन थापालाई स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको भन्दै स्पष्टीकण सोधिएको छ । जिल्ला कमिटी इन्चार्ज नारदमुनी रानाले उनलाई २३ बुँदे स्पष्टीकरण सोधेका छन् ।  थापामाथि लम्कीचुहा नगरपालिकामा प्रमुखका उमेदवार महादेव बजगाईं र उपप्रमुखका उमेदवार जुना चौधरीसहित केही वडा अध्यक्षलाई हराउने योजना बनाएको आरोप लागेपछि...