कैलाली कारागारका थुनुवाको मृत्यु

काठमाडौँ । लागुऔषध मुद्दामा पुर्पक्षका लागि कैलाली कारागारमा थुनामा रहेका एक युवकको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–३ का २० वर्षीय श्यामबहादुर थापा मगरको मृत्यु भएको कैलाली कारागारले जनाएको छ । जेलर नरबहादुर थापाले सेती प्रादेशिक अस्पतालको आईसीयुमा राखेर उपचार गराइरहेका थापामगरको शुक्रबार राति मृत्युु भएको बताए । उनका अनुसार थापामगर विगत दुई महिनादेखि […]

सम्बन्धित सामग्री

हिरासत कक्षको शौचालयमा झुण्डिएर थुनुवाको मृत्यु

इलाका प्रहरी कार्यालय टीकापुरको हिरासत कक्षमा रहेका एक थुनुवाको शव फेला परेको छ । हिरासत कक्षकै शौचालयमा सुर्खेत चौकुने गाउँपालिका–३, बेतान बस्ने वर्ष ३५ का धनबहादुर रानाको शव फेला परेको हो । आइतबार कैलालीको जानकी गाउँपालिका–१ तोरैयापुर निवासी पुलुराम थारुको भैंसी चोरी भएपछि खोजतलाश गर्दै जाँदा कैलाली लम्कीचुहा नगरपालिका वडा नम्बर ५ थापापुरस्थित झुलुङ्गे पुल नजिक उक्त चोरी गरेको भैंसीसहित धनबहादुर रानालाई फेला पारेपछि सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।प्रहरीका अनु