स्थानीय तहसम्म पुग्याे प्रेस चौतारी नेपाल

ललितपुर : एमाले निकट पत्रकारहरुकाे संगठन प्रेस चौतारी नेपालको पहिलो स्थानीय समितिका रुपमा गोदावरी नगर समिति गठन भएको छ।सोमबार चापागाउँमा प्रेस चौतारी ललितपुरद्वारा आयोजित एक कार्यक्रममा नगर समितिको संयोजकमा सुरेश तामाङ र सचिवमा लक्ष्मण महर्जनलाई जिम्मेवारी दिइएको हाे।समितिलाई छिटै नै पूर्णता दिइने प्रेस चौतारी ललितपुरका अध्यक्ष बालमुकुन्द आचार्यले बताए।प्रेस चौतारीले पहिलो पटक स्थानीय तहमा कमिटी गठन गरेकाे हो। यसअघि केन्द्र, प्रदेश र जिल्लामा मात्रै संरचना थिए। हालै सम्पन्न चौतारी

सम्बन्धित सामग्री

बागलुङमा ‘प्रेस चौतारी कप’ फुटबल हुने

बागलुङ (हाम्रो खेलकुद) – प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले प्रेस चौतारी कप–२०८० अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिता गर्ने भएको छ । प्रेस चौतारी बागलुङले सोमबार पत्रकार सम्मेलन गरी प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा माघ १९ गतेदेखि २२ गतेसम्म बागलुङमा प्रेस चौतारी कप गर्न लागेको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा अध्यक्ष सिर्जना […] The post बागलुङमा ‘प्रेस चौतारी कप’ फुटबल हुने first appeared on हाम्रो खेलकुद.

प्रेस चौतारी चितवनले ‘जोखिम पत्रकारिता पुरस्कार’ वितरण गर्ने

१५ भदौ, चितवन । प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले जिल्लामा क्रियाशील दुई जना पत्रकारलाई यस वर्ष पनि जोखिम पत्रकारिता पुरस्कार दिने भएको छ । चौतारी चितवनको चौथौ पूर्ण बैठकले जिल्लामा रहेर कोरोना भाइरसको संक्रमण, बाढी, पहिरो, डुवान तथा अन्य जोखिम मोलेर पत्रकारिता गर्ने चितवनका दुई जना पत्रकारलाई पुरस्कार दिने निर्णय गरेको हो । पुरस्कार […]

प्रेस चौतारी लुम्बिनीको अध्यक्षमा पन्थी

२१ फागुन, दाङ । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा शोभाखर पन्थी सर्वसहमत चयन भएका छन् । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा शनिबार भएको प्रथम अधिवेशनले पन्थीको अध्यक्षतामा ४६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा दशरथ घिमिरे, लक्ष्मी तिमिल्सेना, महासचिवमा निरा गौतम, सचिवमा वेनी माधव बस्याल, ओपेन्द्र बस्नेत र कोषाध्यक्षमा एलवी […]

प्रेस चौतारी नेपाल मधेश प्रदेशको प्रथम अधिवेशन सम्पन्न

रौतहट : नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीले शनिबार प्रेस चौतारी नेपाल मधेश प्रदेशको प्रथम अधिवेशनको उद्घाटन चन्द्रनिगाहपुरमा गरेका छन्। अधिवेशनको उद्घाटन गर्दै नेता ज्ञवालीले पार्टीलाई चलायमान गर्न पत्रकारको प्रमुख भूमिका हुने बताएका छन्।यसैबीच प्रेस चौतारी नेपाल मधेश प्रदेशको अध्यक्षमा पत्रकार फणि महत चयन भएका छन्। समितिको उपाध्यक्षमा बाराका अनिल तिवारी, महिला उपाध्यक्षमा सप्तरीकी अर्चना परियार, महासचिवमा रौतहटका गौतम श्रेष्ठ, सचिवद्वयमा धनुषाका भगलु माझी, पर्साका ग्यास

प्रेस चौतारी नेपाल ताप्लेजुङको नेतृत्वमा वसन्त

ताप्लेजुङ । प्रेस चौतारी नेपाल ताप्लेजुङको अध्यक्षमा वसन्त बालुङवा सर्वसम्मत चयन भएका छन् । बिहीबार सदरमुकाम फुङ्लिङमा भएको पाँचौँ अधिवेशनबाट पालुङवा अध्यक्षमा चयन भएका हुन् । पालुङवाको नेतृत्वमा ११ कार्यसमिति गठन भएको छ । उपाध्यक्षमा अमृता थलङ र मदन गौतम चयन भएका छन् । त्यस्तै तेन्जिङ शेर्पा सचिव, गंगा लिङखिम र जितेन चेम्जोङ सहसचिवमा चयन […]

प्रेस चौतारी नेपाल ताप्लेजुङको नेतृत्वमा वसन्त

प्रेस चौतारी नेपाल ताप्लेजुङको अध्यक्षमा वसन्त बालुङवा सर्वसम्मत चयन भएका छन् । बिहीबार सदरमुकाम फुङ्लिङमा भएको पाँचौँ अधिवेशनबाट पालुङवा अध्यक्षमा चयन भएका हुन् ।पालुङवाको नेतृत्वमा ११ कार्यसमिति गठन भएको छ । उपाध्यक्षमा अमृता थलङ र मदन गौतम चयन भएका छन् । त्यस्तै  तेन्जिङ शेर्पा सचिव, गंगा लिङखिम र जितेन चेम्जोङ सहसचिवमा चयन भएका छन् । कोषाध्यक्ष सङ्गीता कार्की चयन भएको अध्यक्ष वसन्त पालुङवाले बताए । यता सदस्यमा जुनिता ओझा, किरण गदाईली, लाक्पा शेर्पा र सुनिता रसाइली चयन भएका छन् ।केश

प्रेस चौतारी संखुवासभाको अध्यक्षमा प्रेम निरौला

प्रेस चौतारी नेपाल संखुवासभाको अध्यक्षमा प्रेमप्रसाद निरौला सर्वससम्मत चयन भएका छन् । सदरमुकाम खाँदबारीमा सम्पन्न पाँचौ अधिवेशनबाट निरौला अध्यक्षमा सर्वसम्मत चयन  भएका हुन् । समितिको उपाध्यक्षमा दृश्यदिब्य राई, सचिवमा दुर्गा कटुवाल,...

प्रेस चौतारी नेपाल काठमाडौंको अध्यक्षमा भुसाल चयन

प्रेस चौतारी नेपाल काठमाडौंको पाँचौं अधिवेशनबाट मुकुन्द भुसालको नेतृत्वमा ३९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ।...

प्रेस चौतारी नेपाल हुम्ला शाखाको नेतृत्व सर्वसम्मत चयन

सिमकोट– प्रेस चौतारी नेपाल हुम्ला शाखाले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखा हुम्लाका संयोजक रहेका नन्द सिंह सर्वसम्मत अध्यक्षमा चयन भएका छन् । सिंहको अध्यक्षतामा २१ सदस्सीय जिल्ला कमिटी सर्वसम्मत चयन गरिएको हो । उपाध्यक्षमा मिग्युर लामा, महिला उपाध्यक्षमा शर्मिला शाही, सचिवमा दाने बोहरा, सहसचिवमा मोतलाल महतारा, समावेशी सहसचिवमा […]

प्रेस चौतारी सुनसरीद्वारा स्थानीय तहको ध्यानाकर्षण

इटहरी / कोभिड–१९ को महामारीका बेला सञ्चारकर्मीको स्वास्थ्य सुरक्षा तथा सुचना संकलनमा सहयोग पु¥याउन प्रेस चौतारी नेपाल सुनसरीले स्थानीय तहको ध्यानाकर्षण गराएको छ । प्रेस चौतारी नेपाल सुनसरी जिल्ला कार्य समितिले मंगलबार जिल्लाका १२ वटै स्थानीय तहका प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउदै पत्रकारलाई फिल्डमा काम गर्नको लागी स्वास्थ्य सुरक्षा तथा सूचना संकलनमा सहयोग पु¥याउन आग्रह गरेको... The post प्रेस चौतारी सुनसरीद्वारा स्थानीय तहको ध्यानाकर्षण appeared first on Purbeli News.