इटहरी / कोभिड–१९ को महामारीका बेला सञ्चारकर्मीको स्वास्थ्य सुरक्षा तथा सुचना संकलनमा सहयोग पु¥याउन प्रेस चौतारी नेपाल सुनसरीले स्थानीय तहको ध्यानाकर्षण गराएको छ । प्रेस चौतारी नेपाल सुनसरी जिल्ला कार्य समितिले मंगलबार जिल्लाका १२ वटै स्थानीय तहका प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउदै पत्रकारलाई फिल्डमा काम गर्नको लागी स्वास्थ्य सुरक्षा तथा सूचना संकलनमा सहयोग पु¥याउन आग्रह गरेको...
The post प्रेस चौतारी सुनसरीद्वारा स्थानीय तहको ध्यानाकर्षण appeared first on Purbeli News.