२१ फागुन, दाङ । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा शोभाखर पन्थी सर्वसहमत चयन भएका छन् । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा शनिबार भएको प्रथम अधिवेशनले पन्थीको अध्यक्षतामा ४६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा दशरथ घिमिरे, लक्ष्मी तिमिल्सेना, महासचिवमा निरा गौतम, सचिवमा वेनी माधव बस्याल, ओपेन्द्र बस्नेत र कोषाध्यक्षमा एलवी […]