सिमकोट– प्रेस चौतारी नेपाल हुम्ला शाखाले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखा हुम्लाका संयोजक रहेका नन्द सिंह सर्वसम्मत अध्यक्षमा चयन भएका छन् । सिंहको अध्यक्षतामा २१ सदस्सीय जिल्ला कमिटी सर्वसम्मत चयन गरिएको हो । उपाध्यक्षमा मिग्युर लामा, महिला उपाध्यक्षमा शर्मिला शाही, सचिवमा दाने बोहरा, सहसचिवमा मोतलाल महतारा, समावेशी सहसचिवमा […]