हवाइ भाडा ९० देखि ५४० रुपैयाँसम्म घट्यो

काठमाडौं : नेपाल आयल निगमले इन्धनको भाउ घटाएसँगै हवाइ यात्राको भाडा पनि घटेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बुधबार हवाइ यात्राको भाडा घटाएको हो। क्यानका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार सबैभन्दा धेरै विराटनगर–नेपालगञ्ज रुटको भाडा ५४० रुपैयाँले घटेको छ भने सबैभन्दा कम काठमाडौं–सिमराको भाडा ९० रुपैयाँले घटेको छ।यसैगरी काठमाडौं–भद्रपुरको ३००, काठमाडौं–विराटनगरको २४०, काठमाडौं–धनगढीको ४४५, काठमाडौं–नेपालगञ्जको ३२५, काठमाडौं–भैरहवा

सम्बन्धित सामग्री

गुल्मी–काठमाडौंको हवाइ भाडा वृद्धि

२७ वैशाख, गुल्मी । हवाइ इन्धनको मूल्य वृद्धि भएको कारण देखाएर गुल्मीको रेसुंगादेखि काठमाडौंसम्मको हवाइ भाडा पनि वृद्धि भएको छ । अब गुल्मीबाट काठमाडौं जाँदा ७ हजार ३०१ रुपैयाँ र काठमाडौंबाट गुल्मी आउँदा ७ हजार ५०१ …

विदेशीलाई नेपालीसरह भाडादर कायम गर्न आवश्यक छ: मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपालमा विदेशी नागरिकहरुले पनि नेपालीले सरह हवाइ भाडा भुक्तानी गर्ने वातावरण बनाउनु पर्ने आवश्यकता रहेको बताएका छन्।...

विदेशी पर्यटकलाई नेपाली नागरिक सरह हवाइ भाडा छुट दिने सहमति

काठमाण्डौ – नेपालमा विदेशी पर्यटकहरु भित्र्याउन हवाइ भाडा छुट दिने गरि सहमति भएको छ । पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति तथा बुद्ध एअरलाइन्स प्रालि र यति एअरलाइन्स प्रालिबीच विदेशी पर्यटकलाई नेपाली नागरिक सरह आन्तरिक हवाइ उडानमा भाडा छुट दिने सहमति भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यतामा गएको माघ २ गते गठन भएको पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समितिले विदेशबाट आउने पर्यटकहरुलाई नेपाली नागरिक सरह (आन्तरिक हवाइ उडानको भाडामा) छुट दिने सहमति गराएको हो ।  यसैगर...

नेपाल एयरलाइन्सले अछाम-धनगढी हवाइ भाडा एक हजारले घटायाे

अछाम । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको हवाइ भाडा घटाएको छ । निगमले अछाम-धनगढी उडानमा १ हजार २५ रुपैयाँ भाँडा घटाएकाे हाे । अब भाडादर २ हजार ८ सय ८५ कायम गरिएको नेपाल एयरलाइन्स धनगढी-अछामका सम्पर्क व्यक्ति कृष्ण कुँवरले बताए । यसअघि अछाम-धनगढी हवाइ भाडा ३ हजार ९ सय १० रुपैयाँ थियाे […] The post नेपाल एयरलाइन्सले अछाम-धनगढी हवाइ भाडा एक हजारले घटायाे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

पुनः बढ्यो दाङ–काठमाडौं हवाइ भाडा

पटकपटक घटबढ भइरहने दाङ–काठमाडौं हवाइ भाडा पुनः बढेको छ। अहिले दाङ–काठमाडौं जाँदा नौ हजार ३५५ रुपैँया भाडा तिर्नुपर्छ। यो भाडा अस्वभाविक रहेको भन्दै यात्रुहरुले आपत्ति जनाएपछि नेपाल नागरिक उड्ययन प्राधिकरणले भदौ...

हिमालय एअरलाइन्सको हवाइ लागत मूल्यवृद्धि र क्वारेन्टिन शुल्क विवाद के हो ?

काठमाडौं/  हिमालयन एअरलाईन्स्ले काठमाडौंदेखि दमामसम्मको उडानका लागि उच्च हवाइ भाडा तथा क्वारेन्टिन सेवाशुल्क लिइरहेको विषयप्रति खण्डन गरेको छ । आज एअरलाईन्स्ले एक विज्ञप्ति जारी गर्दै

इन्धनको मूल्यवृद्धिसँगै बढ्यो आन्तरिक हवाइ भाडा

काठमाडौं। इन्धनको मूल्य बढेसँगै एयरलाइन्स कम्पनीले आन्तरिक हवाइ भाडादर बढाएका छन्। एयरलाइन्स अपरेटर्स एसोसिएसन अफ नेपालले आजदेखि लागु हुने गरी मूल्य बढाएको हो। एसोसिएसनले न्यूनतम १० रूपैयाँदेखि ८५ रूपैयाँसम्म मूल्य बढाएको जानकारी दिएको छ। इन्धनको मूल्यजस्तै एयरलाइन्सको भाडा पनि स्वाचालित प्रणालीअनुसार बढाएको बताइएको छ। आज आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर ७६ रूपैयाँ छ।

बढ्यो हवाइ भाडा

आयल निगमले बुधबारदेखि हवाइ इन्धनमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेपछि निजी वायुयानहरुको छाता संगठन नेपाल वायुसेवा संचालक संघले शनिबारदेखि लागू हुनेगरी हवाइ भाडा अन्तर्गत फ्युल सरचार्ज वृद्धि गर्ने निर्णय गरेको छ । संघले प्रतिरुटमा न्यूनतम १० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म फ्युल सरचार्ज वृद्धि गरेको हो । इन्धनको मूल्यमा आउने फेरबदलअनुसार हवाइ भाडापनि स्वचालित रुमा घटबढ हुने गरेको कन्तिपुर दैनिकमा खबर छ ।

हवाइ भाडा घट्यो, यस्तो छ नयाँ भाडादर

नीजि क्षेत्रका वायु सेवा कम्पनीहरुले आन्तरिक हवाइ भाडा दर घटाएका छन्। नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य घटाएपछि वायु सेवा संचालक संघले हवाइ भाडा दर घटाएका हुन्। नागरिक उड्यन प्राधिकरणको स्वीकृति लिएर यही असार २१ गते बुधबारदेखि लागु हुने गरी हवाइ भाडादर घटाइएको सिम्रिक एयरका मार्केटिङ प्रमुख प्रज्वल थापाले सेतोपाटीलाई जानकारी दिए। नयाँ भाडादर अनुसार…