विदेशी पर्यटकलाई नेपाली नागरिक सरह हवाइ भाडा छुट दिने सहमति

काठमाण्डौ – नेपालमा विदेशी पर्यटकहरु भित्र्याउन हवाइ भाडा छुट दिने गरि सहमति भएको छ । पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति तथा बुद्ध एअरलाइन्स प्रालि र यति एअरलाइन्स प्रालिबीच विदेशी पर्यटकलाई नेपाली नागरिक सरह आन्तरिक हवाइ उडानमा भाडा छुट दिने सहमति भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यतामा गएको माघ २ गते गठन भएको पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समितिले विदेशबाट आउने पर्यटकहरुलाई नेपाली नागरिक सरह (आन्तरिक हवाइ उडानको भाडामा) छुट दिने सहमति गराएको हो ।  यसैगर...

सम्बन्धित सामग्री

विदेशी पर्यटकलाई नेपाली नागरिक सरह हवाइ भाडा छुट दिने सहमति

काठमाडौँ- विदेशी पर्यटकलाई नेपाली नागरिक सरह आन्तरिक उडानमा लाग्ने भाडामा छुटदिने सहमति भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यतामा गएको माघ २ गते गठन भएको पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समितिले विदेशबाट आउने पर्यटकहरुलाई नेपाली नागरिक सरह (आन्तरिक हवाइ जहाजको भाडामा) छुटदिने सहमति गराएको हो । यसैगरी पर्यटन क्षेत्र पुनरुत्थानमा सहयोग गर्न […]