बिग्रेको एटीएमबाट साडे १४ करोड निकालेर ५ महिनामै खर्च !

पेशाले एक रेष्टुरेन्ट बारमा बारटेन्डर रहेका एकजना युवक जब एकदिन आफ्नो खाता रहेको बैंकको एटीएममा पैसा निकाल्न गए तब बिग्रिएको एटीएमबाट ह्वारह्वार्ती पैसा निस्किन थाल्यो र उनले साढे १४ करोड रुपैयाँ बराबरको रकम प्राप्त गरे । माल पाएर चाल नपाउने भनेझैं तालुमा आलु फलेर प्राप्त गरेको कराडौं रुपैयाँ खर्च गर्न उनलाई पाँच महिना पनि लागेन […]

सम्बन्धित सामग्री

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको एक वर्षको आम्दानी १४ करोड, खर्च ८ करोड

२० कात्तिक, काठमाडौं । गत २ जेठदेखि व्यावसायिक सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले आर्थिक वर्ष (आव) २०७८/७९ मा १४ करोड रुपैयाँ आम्दानी गरेको छ । विमानस्थल कार्यालयको तथ्यांक अनुसार यस आवमा आन्तरिक उडान सेवाबाट १२ करोड ८५ लाख ८७ हजार रुपैयाँ र अन्तर्राष्ट्रिय उडान सेवाबाट १ करोड ५ लाख ५० हजार रुपैयाँ गरी कुल १३ […]

पुँजीगत खर्च निराशाजनक, राजस्व संकलन उत्साहजनक

चालू आर्थिक वर्षको पहिलो ८ महिनामा सरकारले २० प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । हरेक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने प्रतिबद्धताका बाबजुद सरकारले यो अवधिमा ७७ अर्ब १४ करोड रुपैयाँ अर्थात् २०.४ प्रतिशतमात्र खर्च गर्न सकेको हो ।सरकारले चालू आर्थिक वर्षका लागि ३ खर्ब ७८ अर्ब रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेको थियो । […]

८ महिनामा विकास बजेट खर्च ७७ अर्ब मात्र

अर्थमन्त्री जनार्दन शर्माले कार्यकाल सम्हालेलगत्तै प्रतिबद्धता व्यक्त गरेको प्रत्येक महिना १० प्रतिशत पूँजीगत खर्च गर्ने घोषणा असफल भएको छ । अहिले उनी आर्थिक वर्षको अन्त्यसम्म कम्तीमा ९० प्रतिशतसम्म पूँजीगत खर्च प्रगति पुर्‍याउन विकासे मन्त्रालयहरुलाई दबाब दिइरहेका छन् ।

स्थानीय तह निर्वाचनका लागि आयोगले माग्यो ८ अर्ब १४ करोड रुपैयाँ

माठमाडौं, फागुन १० । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ८ अर्ब १४ करोड रुपैयाँ बजेट मागेको छ । ३० बैशाख २०७९ मा हुने निर्वाचनका लागि आयोगले बजेट निकासाका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेको हो । आयोगका अनुसार २०७४ सालको स्थानीय तहको निर्वाचनमा वस्तुगत सहायता समेत गरी ८ अर्ब १४ करोड खर्च भएको थियो । […]

स्थानीय तहको निर्वाचनका लागि १२ अर्ब चाहिने, कहाँ-कहाँ हुन्छ खर्च ?

सत्तारूढ गठबन्धनले जेठ महिनामा गर्ने भनेको स्थानीय तहको निर्वाचनमा १२ अर्ब रूपैयाँ खर्च हुने निर्वाचन आयोगको अनुमान छ ।  २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा ८ अर्ब १४ करोड रूपैयाँ खर्च भएको थियो । त्यसको तुलनामा यस वर्ष स्थानीय तहको निर्वाचन सम्पन्न गर्न ४ अर्ब रूपैयाँ बढी खर्च लाग्ने आयोगको अनुमान छ ।  निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल भन्छन्, ‘यसअघिको स्थानीय तह निर्वाचनमा आयोगबाट ८ अर्ब १४ करोड रूपैयाँ खर्च भएको थियो । यस  पटकको निर्वाचनमा १२ अर्ब रूपैयाँ खर्च हुन सक्ने अनुमान तयार भए...

लगातारको दुई महाधिवेशनमा एमालेले सक्यो झण्डै १४ करोड

लगातारको दुई महाधिवेशनमा एमालेले झण्डै १४ करोड रुपैयाँ सकेको छ । चितवनमा जारी एमालेको १०औँ महाधिवेशनमा नौ करोड रुपैयाँ खर्च भएको छ । यस्तै केही महिनाअघि ललितपुरमा भएको विधान महाधिवेशनमा चार करोड ७१ लाख रुपैयाँ खर्च भएको थियो ।एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले निर्धारित समयभन्दा दुई दिन लम्बिएको १० औं महाधिवेशनमा नौ करोड रुपैयाँ खर्चको भएको छ । सात करोड ५० लाख अनुमान गरिएकोमा दुई दिन लम्बिँदा नौ करोड खर्च हुन पुगेको उनले बताए । ‘दुई दिन महाधिवेशन लुम्बिनी अप्रत्यासित

‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि १४ करोड

सरकारले यस वर्षदेखि घोषणा गरेको ‘पढ्दै कमाउँदै’ कार्यक्रम परीक्षणका रूपमा थोरै विद्यालयमा मात्र लागू हुने भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गतको १४ करोड रुपैयाँ खर्च गरी ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू...

भीआईपीका लागि १४ करोड १७ लाखको कार्पेट, पर्दा र भान्साका सामानहरू किनियो

विशिष्ट व्यक्तिहरूको मागअनुसार फर्निचर, भान्साका सामान, कार्पेट, पर्दा आदि सुविधाका सामान खरिदका लागि १४ करोड १७ लाख १७ हजार खर्च भएको छ । २०७७ साउनदेखि २०७८ असार मसान्तसम्म १ वर्षमा यो रकम खर्च भएको महालेखा परीक्षकको कार्यालयले तथ्याङ्क सार्वजनिक गरेको छ । महालेखाले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ५८ औँ वार्षिक प्रतिवेदनमा अघिल्लो वर्ष सोही सामान खरिदका लागि ५ करोड ८७  लाख खर्च भएको उल्लेख गरेको छ । यो रकम सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले गरेको भन्दै विशिष्ट