काठमाडौँ: पछिल्ला चुनाव खर्चिलो बन्दै गएकोमा विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्। यही वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले ८ अर्ब १४ करोड बजेट माग गरेसँगै विज्ञहरुले यसमा चिन्ता व्यक्त गरेका हुन्।
'२०४८ सालबाट चुनावमा एस्ट्रोनोमिकल रेटमा खर्च बढ्दैछ,' नागरिक अभियन्ता डा कपिल श्रेष्ठ विगतको निर्वाचनको खर्चसँग…